सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

अन्तिम टी–ट्वान्टीमा अष्ट्रेलिया विजयी

मंगलबार, २३ मंसिर २०७७खेलपाटी संवाददाता
अन्तिम टी–ट्वान्टीमा अष्ट्रेलिया विजयी
mustang rice ad

एजेन्सी । तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा अष्ट्रेलिया विजयी बनेको छ ।

मंगलबार सिड्नीमा भएको खेलमा अष्ट्रेलियाले भारतलाई १२ रनले हराएको हो ।

योसंगै भारत तीन म्याचको सिरिजमा २–१ ले विजयी बनेको छ ।

१ सय ८७ रनको लक्ष्य पछ्याएको भारतले ७ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।

विराट कोहलीले ८५ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । केएल राहुल शुन्य रनमा आउट भएको खेलमा शिखर धवन २८, सञ्जु सामसन १०, हार्दिक पाण्डेया २०, वासिङ्टन सुन्दरले ७ रन बनाए । श्रेयस लेयर शुन्य रनमा आउट भए । सार्दुल ठाकुर १७ रनमा अविजित रहे ।

अष्ट्रेलियाका मिचेल स्विपसनले सर्वाधिक ३ विकेट लिए ।

यसअघि, भारतले टस जितेर फिल्डिङमा उत्रिएपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो ।

ओपनर म्याथ्यु वेडले ८० रनको शानदार ईनिङ्स खेलेपछि अष्ट्रेलिया ठुलो स्कोरतर्फ अघि बढेको थियो । उनले ५३ बलमा ७ चौकार २ छक्काको मदतले सर्वाधिक स्कोर बनाए ।

घरेलु टोलीका लागि ग्लेन म्याक्सवेलले ५४ रनको विस्फोटक अर्धशतकिय ईनिङ्स खेले । उनले ३६ बलमा ३ चौथा र ३ छक्काको मदतले सो रन बनाए ।

स्टेभन स्मिथले २४ रन बनाउँदा कप्तान आरोन फिन्च शुन्य रनमा पवेलियन फर्किए । भारतका वासिङ्टन सुन्दरले २ तथा टी नटराजन र सार्दुल ठाकुरले समान एक एक विकेट लिए ।

भारतले एक खेल अगावै तीन म्याचको टी–ट्वान्टी सिरिज जितिसकेको थियो । पहिलो खेलमा ६६ रनले घरेलु टोलीलाई हराएको भारतले दोस्रो खेलमा ६ विकेटले स्तब्ध बनाएको थियो । १ सय ९५ रनको बिशाल स्कोर भारतले २ बल अगावै मात्र ४ विकेट गुमाएर पुरा गरेको थियो ।

यसअघि खेलिएको एक दिवसीयमा सिरिज भने अष्ट्रेलियाले २–१ले जितेको थियो ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

Bajaj Pulsar Motorcycle Ad
काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक