• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एनओसीको भर्चुअल वार्षिक साधारण सभा सम्पन्न
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक २७, २०७७ खेलपाटी संवाददाता
एनओसीको भर्चुअल वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै एनओसीले बिहीबार भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा सभापति एंव एनओसीका अध्यक्ष माननीय जीवन राम श्रेष्ठले कोरोनाको कारण टोकियो ओलम्पिक तोकिएको मिति भन्दा एक वर्ष सरेको जानकारी गराएका थिए ।

अध्यक्ष श्रेष्ठले अब ओलम्पिक सन् २०२१ जुलाई २३ देखि अगष्ट ८ सम्म हुने जानकारी गराएका थिए ।

एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठले सन् २०१९/२० को नेपाल ओलम्पिक कमिटीको गतिविधिको प्रतिवेदन पेश गरेका थिए ।

यस्तै अध्यक्ष श्रेष्ठले पेश गरेको एनओसीको आर्थिक नियमावली र कर्मचारी नियमवाली सर्वसम्मतबाट पारित भएको थियो ।

एनओसीको आर्थिक वर्ष २०७६÷७७ को आर्थिक प्रतिवेदन र सन् २०२१ को अनुमानित बजेट समेत सर्वसम्मतबाट पारित गरिएको थियो ।

अर्को वार्षिक साधारण सभा सन् २०२१ नोभेम्बर ५ र ६ मा गर्ने निर्णय समेत गरेको छ ।

साधारण सभाका प्रमुख अतिथि माननीय युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले नेपाल ओलम्पिक कमिटीले गरि रहेको कार्य र कोभिडको महामारीमा समेत एनओसीले विभिन्न अनलाईन तालिम तथा प्रशिक्षणहरु संचालन गरेको कार्य प्रति प्रशंसा गरेका थिए ।

यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले अहिले अवस्थामा नेपाल सरकारको प्रोटोकललाई ध्यानमा राखी खेलकुदका कार्यक्रमहरु संचालन गर्ने जानकारी गराएका थिए ।

साधारण सभामा मानार्थ अध्यक्ष रुक्म शम्शेर राणा, ध्रुब बहादुर प्रधान, ओलम्पियन दिपक विष्ट, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, पूर्व खेलकुद मन्त्री शरत सिंह भण्डारी लगायतले शुभकामना दिएका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP