डिफेन्डर गोमेजले बोके गम्भीर चोट
बुधबार, २६ कार्तिक २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डका डिफेन्डर जोए गोमेजले गम्भीर प्रकारको चोट बोकेका छन् ।
राष्ट्रिय टिमको प्रशिक्षणको दौरान बुधबार गोमेजले चोट बोकेका हुन् ।
इंग्ल्यान्ड फुटबल एसोसियसनले गोमेजको चोटबारे केहि बताएको छैन ।
तर, गम्भीर चोट बोकेपछि उनको उपचार भईरहेको स्काई स्पोर्ट्सले जनाएको छ ।
चोट बोकेपछि लिभरपुलका डिफेन्डर गोमेजले यसै महिना तय भएको नेसन्स लिगको खेलहरु गुमाउने भएका छन् ।
इंग्ल्यान्डले बिहीबार रिपब्लिक आयरल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
यस्तै नेसन्स लिग अन्तर्गत इंग्ल्यान्डले बेल्जियम र आइसल्याण्डसँग खेल्नेछ ।







-1772072487017.webp&w=3840&q=75)



-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)