पाकिस्तान भ्रमणको लागि जिम्बावेको टिम घोषणा
आइतबार, २५ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । पाकिस्तान भ्रमणका लागि जिम्बावे क्रिकेटले राष्ट्रिय टिमको घोषणा गरेको छ ।
जिम्बावेले पाकिस्तान भ्रमणको लागि चामु चिभाभाको कप्तानीमा २० सदस्सीय टोलीको घोषणा गरेको हो ।
जिम्बावेको टिम अक्टोबर अन्तिममा पाकिस्तान भ्रमणमा निस्कने छ । भ्रमण दौरान दुई टिमबीच सिमित ओभरको सिरिज हुनेछ ।
जिम्बावेले पाकिस्तानसँग ३ खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्ने बताईएको छ ।
सिरिजको खेल तालिका भने सार्वजनिक गरिएको छैन ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)




-1765539955299.jpeg&w=3840&q=75)
