मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. फुलहममा फ्रान्सेली गोलकिपर

फुलहममा फ्रान्सेली गोलकिपर

२०२० सेप्टेम्बर १०, बिहिबारखेलपाटी संवाददाता

फुलहममा फ्रान्सेली गोलकिपर

एजेन्सी । प्रिमियर लिग क्लब फुलहमले फ्रान्सका अन्तराष्ट्रिय गोलकिपर अल्फोन्स अरोलालाई अनुबन्धन गरेको छ ।

यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलहमले अरोलालाई पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट लोनमा अनुबन्धन गरेको हो ।

२७ बर्षका अरोलाले गत सिजन लोनमा रियल मड्रिडमा बिताएका थिए । र उनले ९ पटक खेल्ने मौका पाएका थिए । जसमा दुई च्याम्पियन्स लिगको खेल समेत रहेको छ ।

‘म धेरै खुसी छु, सबै कुरा पुरा भएको छ ।’ उनले भने, ‘म्यानेजर (स्कट पार्कर)ले मलाई बोलाए । मैले निकै राम्रो महशुश गरे । उनले मलाई चाहेको कुरा बताए ।’

‘फुलहम एतिहासिक क्लब हो । मैले यस मैदानको बिषयमा धेरै सुनेको छु ।’ उनले थपे ।

उनले फ्रान्सबाट ३ पटक खेलेका छन् । फ्रान्सले सन् २०१८ मा विश्वकप जित्दा उनलाई टिममा प्रयोग गरिएको थिएन ।

‘आशा गरौ, यो सिजन हाम्रा लागि निकै राम्रो हुन्छ । म मेरो शक्ति लिएर आउनेछु । र टिमको लक्ष्य प्राप्तिका लागि सबै चिज दिन चाहन्छु ।’ उनले भने ।

फुलहमका मालिक टोनी खानले भने, ‘अरोला निकै अनुभवी र उच्च स्तरका खेलाडी हुन् ।’

‘उनले फ्रान्सको राष्ट्रिय टिमबाट खेलेका छन् । उनले पीएसजीबाट लिग उपाधि जितेका छन् । उनले गत सिजन रियल मड्रिडबाट पनि खेले । ला लिग उपाधि समेत जिते ।’ उनले भने ।

‘उनलाई जोड्न पाउँदा हामी धेरै खुसी छौ । उनी टिममा महत्वपूर्ण हस्ताक्षरकर्ता हुन् ।’ उनले थपे ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

Bhat Bhateni
एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

बार्सिलोनाको आधा दर्जन गोल

बार्सिलोनाको आधा दर्जन गोल

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित