मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय फुटबल टिम आईतबार बंगलादेश जाने

शुक्रबार, १५ भाद्र २०७५खेलपाटी संवाददाता
राष्ट्रिय फुटबल टिम आईतबार बंगलादेश जाने

null

Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय फुटबल टोली दक्षिण एसियाली फुटबल प्रतियोगितामा सहभागिता जनाउन आगामी आईतबार बंगलादेश जाने भएको छ ।

साफको १२ औ संस्करणमा सहभागिता जनाउन २८ सदस्यीय नेपाली टोली आगामी आईतबार बंगलादेश प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एन्फा प्रवक्ता किरण राईले नेपाली टिम आईतबार बिहान १० बजे ढाका प्रस्थान गर्ने बताएका छन् । ‘करिब २८ सदस्यीय टोली उड्ने तयारी छ । व्यवस्थापक सहितको बिषयमा चाँडै टुङ्गै लाग्छ ।’ उनले भने ।

दक्षिण एसियाली फुटबलको सबै भन्दा ठुलो प्रतियोगिता सेप्टेम्बर ४ देखि १५ सम्म बंगलादेशमा सुरु हुदैछ । प्रतियोगितामा आयोजक बंगलादेश सहित भुटान, इन्डिया, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल आयोजक बंगलादेश समावेश समुह एमा परेको छ । सोही समुहमा पाकिस्तान र भुटान समेत रहेका छन् । नेपालले पहिलो खेल सेप्टेम्बर ४ मा पाकिस्तानसंग खेल्नेछ । त्यस्तै सेप्टेम्बर ६ मा भुटान र ८ मा बंगलादेशसंग खेल्नेछ ।

समुहको शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछ ।

नेपाली टोली -

गोलकिपर : किरणकुमार लिम्बु, विकेश कुथु र एलन न्यौपाने

डिफेन्समा : दिनेश राजवंशी, देबेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल

मिडफिल्ड : हेमन्त थापा मगर, हेमन गुरुङm विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का

फरवार्ड : भरत खवास, विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट

 
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए