शुक्रबार, कार्तिक १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

कारबाओ कप : चेल्सीको भेट लिभरपुलसंग

शुक्रबार, भदौ १५, २०७५खेलपाटी संवाददाता
कारबाओ कप : चेल्सीको भेट लिभरपुलसंग
Classic Tech Internet Ad

एजेन्सी । आठ पटकको विजेता लिभरपुलले कारबाओ कपको तेस्रो चरणमा लण्डन क्लब चेल्सीसंग भिड्ने भएको छ । प्रशिक्षक योर्गेन क्लोप नेतृत्वको टोलीले एनफिल्डमा लण्डन क्लबलाई आमन्त्रण गर्ने समिकरण तय भएको छ ।

त्यस्तै प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीले अक्सफोर्ड युनाईटेड र आर्सनलले ब्रेन्टफोर्डसंग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

कारबाओ कपको सार्वजनीक ड्र अनुसार फ्रायाङ्क लम्पार्ड नेतृत्वको डर्बी कन्ट्रीले प्रशिक्षक जोसे माउरिन्होको क्लब म्यान्चेष्ट युनाईटेडसंग प्रतिस्पर्धा गर्नेछन् ।

चेल्सीले गत सिजन सेमिफाईनलसम्म स्थान बनाएको थियो । अन्तिममा आर्सनलसंग २–१ ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो । उपाधि भिडन्तमा म्यान्चेष्टर सिटीसंग आर्सनल पराजित हुन पुगेको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बार्सिलोनामा नै बस्ने भए डी जोङ

बार्सिलोनामा नै बस्ने भए डी जोङ

स्वदेश फर्किँदै नेपाली फुटबल टोली

स्वदेश फर्किँदै नेपाली फुटबल टोली

मेसीको नाममा  ‘मेसी कप’ हुने

मेसीको नाममा ‘मेसी कप’ हुने

Bajaj Pulsar Motorcycle Ad
विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

बार्सिलोनामा नै बस्ने भए डी जोङ

बार्सिलोनामा नै बस्ने भए डी जोङ

आश्विनले गरे नेपाली टोलीको प्रशंसा

आश्विनले गरे नेपाली टोलीको प्रशंसा

स्वदेश फर्किँदै नेपाली फुटबल टोली

स्वदेश फर्किँदै नेपाली फुटबल टोली

मेसीको नाममा  ‘मेसी कप’ हुने

मेसीको नाममा ‘मेसी कप’ हुने

उपाधिनजिक नेपाल

उपाधिनजिक नेपाल

तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल

तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल