बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

मर्रे सिनसिनाटी ओपनको तेस्रो चरणमा

मंगलबार, ०९ भाद्र २०७७खेलपाटी संवाददाता
मर्रे सिनसिनाटी ओपनको तेस्रो चरणमा
Loading ad...
mustang rice ad

एजेन्सी । बेलायती खेलाडी एन्डी मर्रेले वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

न्युयोर्कमा सोमबार राति भएको दोस्रो चरणको खेलमा एलेक्जेन्डर जेभरेभलाई पराजित गर्दै मर्रे तेस्रो चरणमा पुगेका हुन् ।

मर्रेले पाँचौ वरीयताका जर्मन खेलाडी जेभरेभलाई ६-३,३-६ र ७-५ को सेटमा पराजित गरे ।

सन् २०१७ पछि मर्रेले विश्व वरीयताको शीर्ष १० मा रहेका खेलाडीलाई पहिलोपटक हराएका हुन् ।

पूर्व विश्व नम्बर एक समेत रहेका मर्रेले लामो समयपछि प्रतिस्पर्धात्मक खेल खेलिरहेका छन् ।

हिप इन्जुरीको शल्यक्रियाको कारण २०१९ को नोभेम्बरपछि मर्रे यसै प्रतियोगिताबाट प्रतिस्पर्धात्मक खेलमा फर्किएका हुन् ।

मर्रेले यस प्रतियोगितालाई युएस ओपनको तयारीको रुपमा लिएका छन् । युएस ओपन अगस्ट ३१ बाट सुरु हुनेछ ।

३३ वर्षीय मर्रेले अब तेस्रो चरणमा क्यानाडाका मिलोस राओनिकसँग खेल्ने छन् ।

राओनिकले बेलायतका नम्बर एक खेलाडी डान इभान्सलाई हराएका थिए ।

महिलातर्फ बेलायतका नम्बर एक खेलाडी जोहान्ना कोन्टाले दोस्रो चरणमा बेल्जियमकी किर्स्टिन फ्लिपकेनलाई हराएकी छिन् ।

तेस्रो चरण पुग्ने क्रममा २९ वर्षीय कोन्टाले ६-२ र ६-० को जित निकालेकी थिईन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा