• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिजेण्ड डग्लीसले लिभरपुललाई ट्रफी प्रदान गर्ने 
खेलपाटी संवाददाता
बुधबार, साउन ७, २०७७ खेलपाटी संवाददाता
लिजेण्ड डग्लीसले लिभरपुललाई ट्रफी प्रदान गर्ने 

एजेन्सी । प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुललाई क्लबका लिजेण्ड सर केन्नी डग्लीसले उपाधि ट्रफी प्रदान गर्ने भएका छन् ।

लिजेण्ड डग्लीसले बुधबार (आज) राति एनफिल्डमा कप्तान जोर्डन हेन्डरसनलाई उपाधि ट्रफी प्रदान गर्ने भएका हुन् ।

लिभरपुलले लिग अन्तर्गत चेल्सीविरुद्धको हुने खेल पश्चात उपाधि ट्रफी पाउनेछ ।

लिभरपुलले ३० वर्ष पछि प्रिमियर लिगको उपाधि उचालेको हो । यस अघि लिभरपुलले सन् १९८९/९० को सिजन उपाधि जितेको थियो ।

ट्रफी प्रदान गर्न लागेका डग्लीसकै प्रशिक्षणमा लिभरपुलले १९९० मा उपाधि उचालेको हो । उनै डग्लीसले अहिलेका कप्तान हेन्डरसनलाई टोलीमा अनुबन्ध समेत गराएका थिए ।

दोस्रो पटक लिभरपुलको प्रशिक्षक रहदा २०११ मा डग्लीसले हेन्डरसनलाई प्रिमियर लिगकै अर्को क्लब सन्डरल्यान्डबाट अनुबन्ध गरेका थिए ।

‘डग्लीस फुटबलका एक नक्षत्र हुन । फुटबलमा लामो अनुभव र लगाव भएका व्यक्ति हुन,’ लिभरपुलका कप्तान हेन्डरसनले भने, ‘लामो समयपछि मात्र क्लबले उपाधि उचाल्न पाएको छ । उपाधि उचाल्ने लक्ष्य ३० वर्ष पछि मात्र मिलेको छ । पर्खाइको समय अन्त्य भएको छ ।’

Liverpool news: Kenny Dalglish is part of the fabric of Anfield says Ian  Ayre - Mirror Online

विश्व भर महामारीको रुपमा लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण लिभरपुलले आफ्ना समर्थक विना उपाधि उचाल्न लागेको हो । जसले गर्दा लिभरपुल एक कोणबाट निराश देखिएको छ ।

‘उपाधि उचाल्न कुर्नु परेको समयले पूर्णविराम लागेको छ । क्लबका लागि यो ठूलो सफलता हो,’ लिभरपुलका कप्तान हेन्डरसनले थपे, ‘समर्थकमाझ उपाधि उचालेको अनुभव लिन कोरोना भाइरस तगारो भएको छ । यद्यपि च्याम्पियन हुन पाउँदा खुसी लागेको छ ।'

३० वर्षिय हेन्डरसनको कप्तानीमा टोलीले सिजनमा उत्कृष्ट खेल पस्कदै उपाधि उचाल्न लागेको हो । हेन्डरसनले सिजनका ३० खेलमा कप्तानी आर्म ब्याण्ड लगाउँदा चार गोल गरेका छन् । त,र पछिल्ला चार खेलमा भने उनी घुँडाको चोटका कारण मैदान बाहिर रहेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तिलोत्तमा कोरा साइक्लिङ सम्पन्न
तिलोत्तमा कोरा साइक्लिङ सम्पन्न
प्रधानको नेतृत्वमा जिम्न्याष्टिक संघ
प्रधानको नेतृत्वमा जिम्न्याष्टिक संघ
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
हिमालयन १०० मा क्षितिज  च्याम्पियन
हिमालयन १०० मा क्षितिज च्याम्पियन
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP