• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिग जित्न पर्याप्त थिएनौं – मेस्सी
खेलपाटी संवाददाता
शुक्रबार, साउन २, २०७७ खेलपाटी संवाददाता
लिग जित्न पर्याप्त थिएनौं – मेस्सी

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबमा धेरै चिज बदल्न आवश्यक रहेको बताएका छन् ।

बिहिबार राति घरेलु मैदानमा ओसासुनासंग पराजित भएसंगै मेस्सीको सो भनाई बाहिर आएको हो ।

बार्सिलोनाको घरेलु मैदानमा ३० खेलको अपाराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।

बार्सिलोनाको जितले मात्र उपाधिको सम्भावना बाँकी रहने थिएन । रियल मड्रिडले भिल्ला रियललाई २–१ ले हराउँदै उपाधि कब्जा गरिसकेको छ ।

जोन अर्ननिजले पाहुना टोलीलाई अग्रता दिलाएपनि लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । रोबर्टो टोरेसले ओसासुनाका लागि विजयी गोल गरेका थिए ।

२३ गोल गरेका मेस्सी ला लिगाको सर्वाधिक गोलकर्ता हुन् । लिगमा अझै एक खेल बाँकी छ ।

Messi looked dejected after the game, with rivals Real Madrid crowned LaLiga champions

‘हामीले यसरी अन्त्य हुने आश गरेका थिएनौ । तर यो हाम्रो लागि बर्षभर यस्तै रह्यो ।’ उनले भने ।

‘हामी एक कमजोर टिम हौ । जसलाई तिव्रता र उत्साहको साथ हराउन सकिन्छ ।’ मेस्सीले थपे ।

‘हामीले धेरै अंक गुमायौ । जो गुमाउनु हुन्थेन, हामी निकै अस्थिर रह्यौ ।’ मेस्सीले भने ।

‘हामी खेलाडी सहित सबै क्लब फेरी सुरुवात गर्न आत्मालोचना गर्न आवश्यक छ । हामी बार्सिलोना हौ, र हामी सबै खेल जित्न बाध्य छौं ।’ उनले भने ।

‘मैले केही समय अघि भनेको थिए, यसरी खेलेर च्याम्पियन्स लिगको उपाधि जित्न सकिने छैन । र यसबाट थाहा हुन्छ कि हामी ला लिगा जित्नका लागि समेत पर्याप्त थिएनौ ।’ मेस्सीले भने ।

‘हामीलाई एक सास लिन जरुरी छ । डिसेम्बरबाट अहिलेसम्म जे भएको छ, हावा भित्र लिन आवश्यक छ । र दिमागलाई सफा गर्न आवश्यक छ ।’ उनले सुझाए ।

Messi looked angry after scoring his league-leading 23rd goal of the season from a free-kick

पछिल्लो तीन सिजनमा रियलले पहिलो पटक स्पेनिस लिगको उपाधि जितेको छ । अब बार्सिलोनाका लािग च्याम्पियन्स लिगको उपाधिमात्र बाँकी छ । बार्सिलोनाले अगष्ट ८ मा नापोलीलाई अन्तिम १६ को दोस्रो लेगमा घरेलु मैदानमा आमन्त्रण गर्दैछ । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
होन्डाको टोली एसिया वारियर्स एफसीमा रोहित
होन्डाको टोली एसिया वारियर्स एफसीमा रोहित
५ खेल, ३ कप्तान !
५ खेल, ३ कप्तान !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
हेल्प नेपालको अपराजित यात्रामा लाग्यो ब्रेक
हेल्प नेपालको अपराजित यात्रामा लाग्यो ब्रेक
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP