शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

‘क्लब छाड्नु अघि टोटेनहमले उपाधि जित्छ’

शनिबार, २७ असार २०७७खेलपाटी संवाददाता
‘क्लब छाड्नु अघि टोटेनहमले उपाधि जित्छ’
mustang rice ad

एजेन्सी । प्रशिक्षक जोसे मौरिन्होले आफुले क्लब छाड्नु अघि टोटेनहमले उपाधि जित्ने बताएका छन् ।

उनले क्लबसंग आफ्नो सम्झौता सकिनु अघि टोटेनहमले उपाधि जित्ने दाबी गरेका हुन् ।

पोर्चुगलका अन्तराष्ट्रिय प्रशिक्षक गत नेभेम्बरमा तीन बर्षको सम्झौता सहित टोटेनहम आएका थिए । सिजनको खराब सुरुवात गरेका मौरिसियो पोचिटिनोलाई प्रतिस्थापन गर्दै मौरिन्होले टिम सम्हालेका हुन् ।

गत सिजन च्याम्पियन्स लिगको फाईनल खेलेको टोेटेनहमले सन् २००८ पछि कुनै उपाधि जितेको छैन । यस सिजन समेत टोटेनहम उपाधि विहिन हुने देखिएको छ ।

मौरिन्होले उपाधि जित्न समय लाग्ने बताउँदै लण्डन क्लबको उपाधिको प्रतिक्षा चाँडै सकिने बताएका छन् । उनले योर्गेन क्लोप नेतृत्वको लिभरपुलको उदाहरण दिदै सो कुरा दाबी गरेका हुन् ।

Jose Mourinho takes Tottenham training on Friday, just hours after a disappointing draw

‘कति समय क्लोप र लिभरपुललाई लाग्यो ?’ उनले प्रश्न गरे, ‘चार बर्ष, चार सिजन । विश्वको उत्कृष्ट गोलकिपर किनेपछि, विश्वको उत्कृष्ट सेन्टर ब्याक किनेपछि, आदि, आदि’

‘म मेरो तीन बर्षको सम्झौतामा केन्द्रित छु । मलाई विश्वास छ, तीन बर्षको सम्झौतामा हामी उपाधि जित्छौ । यदी हामी सक्दैनौ भने तीन बर्ष यहाँ रहुन्जेल क्लब नयाँ युगमा प्रवेश गर्नेछ । त्यसमा मलाई खुसी मिल्नेछ ।’ मौरिन्होले भने ।

‘मैले क्लबका लागि काम गरिरहेको छु । मैले आफ्नो बारेमा सोचेको छैन । म त्यही भन्छु, मेरो लक्ष्य उही छ । मेरो जिन त्यही हो । तर सायद म त्यो चरणमा छु, जहाँ म आफ्नो र आफ्नो रेकर्डको कम देख्छु र क्लबको धेरै देख्छु ।’ उनी भन्छन् ।

Tottenham fans will reflect fondly on Mauricio Pochettino and their night away at Ajax in 2019

‘म आशावादी छु, मैले पहिलो दिनबाट काम सुरु गरेको छु । म विश्वास गर्छु, हामी टिममा केही परिवर्तन गर्न गईरहेको छौ । त्यसैले पछिल्लो समर जस्तै हामीलाई धेरै खर्च गर्न आवश्यक समेत छैन ।’ उनले भने ।

‘मलाई विश्वास छैन कि सिजन नराम्रो भागले मात्र भरिएको छ । हामी ब्यवहारिक रुपमा पहिलो दिनबाट लागिरहेका छौ ।’ मौरिन्होले भने, ‘त्यहाँ धेरै कारण छ, यहाँ फरक हुनेवाला छ ।’

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

Bajaj Pulsar Motorcycle Ad
लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत