• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मार्सेलोले बाँकी सिजन गुमाउन सक्ने
खेलपाटी संवाददाता
शनिबार, असार २७, २०७७ खेलपाटी संवाददाता
मार्सेलोले बाँकी सिजन गुमाउन सक्ने

एजेन्सी । रियल मड्रिडका डिफेन्डर मार्सेलोले ला लिगको बाँकी सिजन गुमाउन सक्ने देखिएको छ । मांसपेशीको चोटका कारण उनी आल्भेसबिरुद्धको खेलमा समेत देखिएका थिएनन् ।

क्लबले उनको चोटको पुष्टि गर्दै मांसपेशीमा देखिएको समस्याका कारण आल्भेसबिरुद्धको खेलमा मार्सेलो नदेखिएको बताएको छ ।

क्लबले चोटका कारण मार्सेलो मैदान बाहिर रहने समय बताएको छैन । तर उनी ला लिगाको सिजनको अन्तिमसम्म मैदान बाहिर रहने सक्नेछन् ।

रियल मड्रिडले गत आईतबार एथ्लेटिक क्लबबिरुद्ध प्राप्त १–० को जितमा मार्सेलोले पुरै ९० मिनेट मैदानमा बिताएका थिए । सो खेल लगत्तै क्लबले उनलाई जाँचका लागि मेडिकल सेन्टरमा पठाएको थियो । शुक्रबार मात्र उनको मांसपेशीमा देखिएको चोटको पुष्टि भएको हो ।

'रियल मड्रिडको मेडिकल सेवा अन्तर्गत मार्सेलोमाथि गरिएको परिक्षणमा उनको मांसपेशीमा चोट लागेको पत्ता लागेको छ ।' क्लबद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।

पछिल्लो चोटसंगै मार्सेलोले ला लिगाको बाँकी सिजन गुमाउन सक्नेछन् । रियलले लिगमा तीन चरणको खेल खेल्न बाँकी छ ।

मार्सेलोले चोटका कारण यस सिजन मात्र १५ खेलमा देखिने मौका पाए । प्रशिक्षक जिनेदिन जिदानले उनको स्थानमा फेरोमे मेन्डेलाई खेलाएका छन् ।

ब्राजिली स्टार मार्सेलो च्याम्पियन्स लिगको दोस्रो लेग अघि निको हुने अपेक्षा गरिएको छ । अर्को महिना रियलले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा सिटीबिरुद्ध खेल्दैछ । घरेलु मैदानमा भएको पहिलो लेगेको खेल रियलले २–१ ले गुमाएको थियो ।

सिटीबिरुद्ध जित निकालेको खण्डमा रियलले च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा युभेन्ट्स वा लियोनबीचको विजेतासंग खेल्नेछ । रियल स्पेनिस लिगको उपाधि नजिक देखिएको छ । उपाधिका लागि रियलले बाँकी तीन खेल मध्य दुई खेलमा जित निकाले पुग्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेबारे बंगलादेश अझै दोधारमा !
नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेबारे बंगलादेश अझै दोधारमा !
भुटान एएफसी  महिला एसियन कप छनोटबाट बाहिरियो
भुटान एएफसी महिला एसियन कप छनोटबाट बाहिरियो
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेबारे बंगलादेश अझै दोधारमा !
नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेबारे बंगलादेश अझै दोधारमा !
भुटान एएफसी  महिला एसियन कप छनोटबाट बाहिरियो
भुटान एएफसी महिला एसियन कप छनोटबाट बाहिरियो
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
ज्ञान निकेतन र विल्सन फाइनलमा
ज्ञान निकेतन र विल्सन फाइनलमा
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP