बिहिबार, असोज ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. बेन्जिमाकाे नायकत्वमा रियलको जित

बेन्जिमाकाे नायकत्वमा रियलको जित

२०२० जुलाई १०, शुक्रबारखेलपाटी संवाददाता

बेन्जिमाकाे नायकत्वमा रियलको जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आल्भेसमाथि सहज जित निकालेको छ ।

शुक्रबार राति रियलले घरेलु मैदानमा आल्भेसमाथि २–० को जित दर्ता गराएको हो ।

रियलको जितमा बेन्जिमाको प्रर्दशन उत्कृष्ट रह्यो । पेनाल्टीमा पहिलो गोल गरेका उनले दोस्रो गोलका लागि समेत पास उपलब्ध गराएका थिए ।

करिम बेन्जिमाले ११ औं मिनेटमा पेनाल्टीमा रियललाई अग्रता दिलाएका थिए । पाहुना टिमका जिमो नवारोले फेरोमे मेन्डीलाई फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो ।

एसेन्सियोले ५० औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए । बेन्जिमाले उपलब्ध गराएकाे पासमा गाेल गर्दै उनले रियलकाे जित सुनिश्चित गरेका हुन् । 

Real's second goal in the 50th minute was initially ruled offside but awarded following a VAR review

रियल मड्रिड यस सिजनको लिग उपाधिबाट मात्र दुई जित टाढा रहेको छ । शीर्ष स्थानको रियलले ३५ खेलबाट ८० अंक जोडेको छ । उसले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ ।

लिगमा तीन चरणको खेल बाँकी रहदाँ रियललाई उपाधिका लािग दुई खेलमा जित निकाले मात्र पुग्नेछ । आल्भेस ३५ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेमिफाइनलबाटै बाहिरियो नेपाल

सेमिफाइनलबाटै बाहिरियो नेपाल

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

Bhat Bhateni
सेमिफाइनलबाटै बाहिरियो नेपाल

सेमिफाइनलबाटै बाहिरियो नेपाल

गिलका उपकप्तान जाडेजा

गिलका उपकप्तान जाडेजा

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

वरीयतामा सन्दीपभन्दा ललित अगाडि

वरीयतामा सन्दीपभन्दा ललित अगाडि

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

‘मल्टिगोल’ खेलका खेलाडी मेसी

‘मल्टिगोल’ खेलका खेलाडी मेसी

फाइनलमा पाकिस्तान र बंगलादेशलाई कुरिरहेको भारत

फाइनलमा पाकिस्तान र बंगलादेशलाई कुरिरहेको भारत