आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘विश्वकप फाईनलमा फिक्सिङ !’

शनिबार, ०६ असार २०७७खेलपाटी संवाददाता
‘विश्वकप फाईनलमा फिक्सिङ !’
Loading ad...
mustang rice ad

एजेन्सी । श्रीलंकाका पूर्व खेलमन्त्री महिन्दानन्दा अलुथगामाले सन् २०११ मा भएको विश्वकपको फाईनल खेलमा फिक्सिङ भएको खुलासा गरेका छन् ।

उनले विश्वकपको फाईनलमा भारत र श्रीलंकाबीचको खेलमा फिक्सिङ भएको बताएका हुन् ।

भारतको मुम्बईस्थित वानखडे स्टेडियममा महेन्द्र सिंह धोनी नेतृत्वको भारतले श्रीलंकालाई ६ विकेटले हराउँदै विश्व च्याम्पियन बनेको थियो ।

पहिलो पटक आयोजक टिमले घरेलु मैदानमा विश्वकपको उपाधि जितेको थियो ।

सो समय अलुथगामा श्रीलंकाका खेल मन्त्री रहेको थिए ।

पूर्व खेलमन्त्रीको विवादास्पद अभिब्यक्ती आएपछि श्रीलंकाली भेट्रान खेलाडी कुमार संगकाराले प्रमाण दिन चुनौती दिएका छन् ।

पूर्व खेल मन्त्री अलुथगामाले देशको प्रतिष्ठा र सम्मानका लागि आफुले तत्कालिन समयमा कुनै कुरा बाहिर नबोलेको दाबी गरेका छन् ।

पूर्व मन्त्रीले विश्वकपको फाईनल खेललाई फिक्सिङको आरोप लगाएपनि कुनै प्रमाण पेश भने गरेका छैनन् । उनले फाईनल खेल श्रीलंकाले जित्न सक्ने भन्दै यस विवादमा खेलाडीलाई सहभागी गराउन नचाहने प्रष्ट पारे । तर उनले केही समूह म्याच फिक्सिङमा सहभागी बनेको अलुथगामाको आरोप छ ।

We had played average cricket in 2011 World Cup': Gary Kirsten ...

उनले श्रीलंकाको अग्रणी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा सो कुरा बताएका हुन् । उनले आफु आफ्नो भनाईमा कायम रहने उल्लेख गर्दै देशको भलाईका लागि विस्तारमा कुनै कुरा उल्लेख नगर्ने बताए ।

फाईनल खेलमा श्रीलंकाले ६ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो । महेला जयवर्धनेले ८८ बलमा १ सय ३ रन बनाएका थिए । कुमार संगकाराले ३० र कुलाशेखराले ४० रन बनाएका थिए ।

लक्ष्य पुरा गर्ने क्रममा लाथिस मालिंगाले सचिन तेन्दुलकर र विरेन्द्र सेहवागलाई सस्तैमा आउट गराएका थिए । तर गौतम गाम्भिर र महेन्द्र सिंह धोनीको ब्याटिङ्गमा भारतले लक्ष्य पुरा गरेको थियो ।

Sri Lanka government orders probe into 2011 World Cup final ...

पूर्व खेलमन्त्रीको आरोपमा श्रीलंकाली पूर्व भेट्रान विकेटकिपर ब्याट्सम्यान पूर्व कप्तान कुमार संगकाराले धेरै गम्भिर आरोप भएको बताए । उनले पूर्व खेल मन्त्री प्रमाण सहित आईसीसीको भ्रष्टाचार निवारण ईकाईमा गरेर दाबी पेश गर्नुपर्ने धारणा राखे । उनले पूर्वमन्त्रीको प्रमाणमा आईसीसीले छानविन गर्ने र मन्त्रीको दाबी सहि वा गलत भएको पत्ता लाग्ने बताए ।

फाईनल खेल फिक्सिङ भएको आरोप लगाउने अलुथगामा दोस्रो ब्यक्ति हुन् । यसअघि श्रीलंकाका पूर्व कप्तान अर्जुन राणातुंगाले समेत सन् २०१७ मा फाईनल खेल छानबिन गर्न माग गरेका थिए । उनले समेत सन् २०११ को फाईनल खेल शंकाको घेरामा रहेको भन्दै छानविन हुनुपर्ने माग गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित