• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लुइजसँग अर्टेटा खुशी
खेलपाटी संवाददाता
बुधबार, असार ३, २०७७ खेलपाटी संवाददाता
लुइजसँग अर्टेटा खुशी

एजेन्सी । इंग्लिस क्लब आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले आफु डिफेन्डर डेविड लुइजसँग खुशी भएको बताएका छन् ।

अर्टेटाले लुइज टिमको महत्वपूर्ण खेलाडी भएको बताउँदै उनीबाट आफु प्रभावित भएको बताए ।

प्रशिक्षक अर्टेटाले लुइजलाई थप समय क्लबमै राख्न चाहेको समेत बताए ।

'डेविडबाट म साच्चिकै खुशी छु । उसलाई म आफुसंग राख्न चाहन्छु । म आएबाट टिममा उनी मुख्य रोल मोडल छन्,' अर्टेटाले भने ।

ब्राजिलियन सेन्टर डिफेन्डर लुइजको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ । तर, अर्टेटा उनलाई क्लबमै राख्न चाहन्छ ।

'मैदानमा उले उत्पादन गर्ने कुराहरु मलाई मन पर्छ । क्लब र खेलाडीमा उनले गरेको प्रभाव मनपर्छ । म उसलाई राख्न चाहन्छु,' अर्टेटाले थपे ।

गत सिजन चेल्सीबाट आर्सनल आएका उनले यस सिजन ३२ खेल खेलेका छन् । तर, ट्रान्सफर बजारमा ३३ वर्षे लुइजले क्लब छाड्न चाहेको हल्ला चलेको छ ।

यस सिजन आर्सनल नवौं स्थानमा रहेको छ । लिग अन्तर्गत आर्सनलले बुधबार राति म्यानचेस्टर सिटीसँग खेल्दैछ ।

कोरोना भाईरसको महामारीपछि बुधबारबाट लिग सुचारु हुँदैछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
#BREAKING बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
#BREAKING बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
एन्थोनी न्युक्यासलमा अनुबन्धित
एन्थोनी न्युक्यासलमा अनुबन्धित
चेल्सी र पिएसजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएसजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
#BREAKING बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
#BREAKING बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP