• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भारतका लागि विश्वकप जित्ने श्रीसंतको चाहना
खेलपाटी संवाददाता
शनिबार, जेठ ३, २०७७ खेलपाटी संवाददाता
भारतका लागि विश्वकप जित्ने श्रीसंतको चाहना

एजेन्सी । भारतीय क्रिकेटर शान्ताकुमारन श्रीसंत उत्कृष्ट बलर हुन् ।

तर, सन् २०१३ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा म्याच फिक्सिङको आरोप लागेपछि उनी प्रतिबन्धमा छन् ।

फास्ट बलर श्रीसंत पछिल्लो ६ वर्षबाट प्रतिबन्धमा छन् । ३७ वर्षीय श्रीसंतको प्रतिबन्ध आगामी सेप्टेम्बर सकिदैछ ।

प्रतिबन्ध फुकुवा भएसँगै उनी क्रिकेटमा पुनरागमन गर्ने तयारीमा छन् । उनी भारतका लागि पुन: विश्वकप उपाधि जित्न चाहन्छन् ।

'धेरै वर्षबाट म मौकाका लागि प्रतिक्षा गरिरहेको छु । यथार्थ परक बन्ने कोशिस गरिरहेछु। तर, अहिले म अव्यवहारिक भएको छु । अव्यवहारिक लक्ष्यहरु राख्दै छु । मेरो अव्यवहारिक लक्ष्य यो हो कि म २०२३ को विश्वकप खेल्नेछु,' उनले भने, 'भारतका लागि उपाधि जित्नेछु र सन्यास लिनेछु । मिसबाहले ४२ सम्म खेल्ने, सचिनले ४२ सम्म खेले, राहुल भाइले ४२ सम्म आईपीएल खेले ।'

श्रीसंतले भारतका लागि दुई पटक विश्वकप उपाधि जितेका छन् । सन् २००५ मा डेब्यु गरेका श्रीसंत भारतले सन् २००७ को टी-ट्वान्टी विश्वकप र २०११ को विश्वकप जित्दा टिममा रहेका थिए ।

Superstitious BCCI set to recall Sreesanth for T20 World Cup ...

भारतका लागि उनले २७ टेष्ट, ५३ एकदिवसीय र १० टी-ट्वान्टी खेलेका छन् ।

अन्तिम पटक उनले सन् २०१३ मा राजस्थान रोयल्सबाट आईपीएल खेलेका थिए ।

प्रतिबन्ध पछि भने श्रीसंतले केही फिल्ममा अभिनय गरेका थिए । यस्तै एक टेलिभिजन शो बिगबोसमा उपविजेता बनेका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आइपिएल स्थगित
आइपिएल स्थगित
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
चेन्नईको रोमाञ्चक जित
चेन्नईको रोमाञ्चक जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
आइपिएल स्थगित
आइपिएल स्थगित
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP