शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. भारतले पहिलो पटक विश्वकप जित्दाको त्यो क्षण ......

भारतले पहिलो पटक विश्वकप जित्दाको त्यो क्षण ......

२०२० मे १५, शुक्रबारखेलपाटी संवाददाता

भारतले पहिलो पटक विश्वकप जित्दाको त्यो क्षण ......

एजेन्सी । इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदान । अर्थात् क्रिकेटको मक्का ।

यही मैदानमा भारतले जितेको थियो पहिलो पटक विश्वकप क्रिकेटको उपाधि । आज भन्दा करिब ३७ वर्ष अगाडी सन् १९८३ जुन २५ को दिन भारतले पहिलो पटक विश्वकपको उपाधि चुमेको थियो ।

उपाधि जितेपछि भारतीय टिमका कप्तान कपिल देवले ट्रफी उचालेको फोटो भारतीय इतिहासमा सबैभन्दा यादगार तस्बिर बनेको थियो ।

उपाधिपछि भारतीय टोलिका एक सदस्य मदन लालले एक अन्तर्वार्तामा भनेका थिए,'अन्तिम विकेट हात पारेपछी हामी यसरी भागेका थियौं, मानौ कि हामीलाई पछाडीबाट कसैले लखेटी रहेको थियो ।'

खेल सक्किने बित्तिकै भारतीय समर्थकहरु नियम तोड्दै पिचमै दौडिएका थिए । त्यस क्षणको तस्वीर हेर्दा अहिले पनि जो कोहिले अनुमान लगाउन सक्छ कि उनीहरु कति खुशी थिए ।

इंग्लैंड में छपा पोस्टर

भारतले फाइनलमा वेष्ट इन्डिजसँग खेल्दै थियो । वेष्ट इन्डिज त्यस बेला क्रिकेटको वादशाह मानिन्थ्यो ।

भारतले वेष्ट इन्डिज सामु केबल १ सय ८३ रन सामान्य लक्ष्य दिएको थियो। त्यसैले खेल वेष्ट इन्डिजले नै जित्ने अनुमान गरिएको थियो ।

तर `अन्डरडग´ मानिएको भारतले त्यस खेलमा नतिजा आफ्नो पक्षमा पार्न सक्यो । मोहिंदर अमरनाथको तीन विकेटको सहयोगमा भारतले खेल ४३ रनले जितेको थियो । अमरनाथ फाइनला म्यान अफ द म्याच घोषित भएका थिए ।

भारतले विश्वकप उपाधि जितेको समय बीबीसीका पत्रकार मार्क टली भारतमै थिए र उनी पुरानो दिल्ली गएका थिए । टलीका अनुसार भारतले विश्वकप जितेपछि भारतीयहरु खुशियाली मनाउन सडकमा निस्केका थिए र सडकमा खुट्टा समेत राख्ने ठाउँ थिएन ।

भारतका लागि विश्वकपको स्मृति बाहेक लर्ड्स मैदान धेरै चिजका लागि यादगार छ । लर्ड्समा रहेको संग्राहलयमा कैयौं त्यस्ता चिज राखिएका छन् जसलाई हेर्न मानिसहरु पुगिरहन्छन् ।

सी के नायडू का बल्ला

उक्त संग्राहलयमा सन् १८८६ मा भारतीय टोलिले गरेको बेलायत भ्रमणको समेत तस्वीर राखिएको छ । यो भारतीय टोलिले गरेको कुनै पनि भ्रमणको पहिलो तस्बिर मानिन्छ ।

भारतीय क्रिकेटका हस्ती सि.के नायडुको हस्ताक्षर रहेको ब्याट समेत त्यस संग्रहालयमा राखिएको छ । सन् १९३२ मा सिके नायडुको कप्तानीमै भारतले लर्ड्समा पहिलो टेष्ट खेलेको थियो ।

नायडुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनी ६० वर्षको उमेरसम्म रणजी ट्रफी खेलेका थिए । उनले ६९ वर्षको उमेरमा एक `च्यारिटी म्याच´ पनि खेलेका थिए ।

सन् १९४६ मा भारतले गरेको बेलायत भ्रमणको तस्विर, शेर्न वार्नले व्यक्तिगत ३०० औँ विकेट लिएको तस्विर, सचिन तेन्दुल्करले हस्ताक्षर गरेको टिसर्ट, राहुल द्रविडले हस्ताक्षर गरेको ब्याट आदि उक्त संग्रहालयमा राखिएको छ । यस्ता संग्रहहरु क्रिकेट इतिहासको साक्षी बनेका छन् ।

कपिल देव

सन् २००८ मा विश्वकप जितेको २५ वर्ष पुगेको अवसरमा विश्वकप विजेता टोलीका सदस्य लर्ड्स मैदान गएको थियो । विश्वकप जितेको टोलिका सबै सदस्यले त्यहिँ १९८३ को दृश्यलाई ताजा गराएका थिए । कपिल देवले विश्वकप जितेर लर्ड्सको बाल्कोनिमा बसेर बियरको बोत्तल खोलेझैँ, त्यस दिन पनि खोलेका थिए ।

१९८३ को फाइनल र त्यसपछिको खुशीयाली प्रत्यक्ष देख्न नपाएका क्रिकेट समर्थकका लागि २००८ को दृश्य भने निकै यादगार बनेको थियो ।

-बीबीसी हिन्दीबाट साभार 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

Bhat Bhateni
श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड

फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस