• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ज्लाटन क्वारेन्टाईनमा !
खेलपाटी संवाददाता
मंगलबार, वैशाख ३०, २०७७ खेलपाटी संवाददाता
ज्लाटन क्वारेन्टाईनमा !

एजेन्सी । ईटाली फर्किएका ज्लाटन ईब्राहिमोविच क्वारेन्टाईनमा बस्न सुरु गरेका छन् । सिरि ए क्लब एसी मिलानमा आबद्ध ज्लाटन अभ्यासमा फर्कनु अघि क्वारेन्टाईनमा बसेका हुन् ।

सिरि एको अबरुद्ध सिजन सुरु हुने तयारी भएसंगै खेलाडीहरु ईटाली फर्कन थालेका छन् । अभ्यासमा फर्कनु अघि सबै खेलाडीलाई क्वारेन्टाईनमा बस्न अनिवार्य गरिएको छ ।

कोरोनाले सिरि ए लिग स्थगित भएसंगै उनी स्विडेन फर्किएका थिए ।

स्विडेनमा रहदाँ समेत ज्लाटन प्रशिक्षणमा थिए । उनले गत बर्ष स्विडेनकै एक फुटबल क्लब किनेका थिए । सोही क्लबको टिमसंग ज्लाटनले अभ्यास म्याच समेत खेलेका थिए ।

कोरोनाको महामारीका बीच स्विडेनमा लकडाउन कडा गरिएको छैन ।

हम्मार्बी क्लबको स्वामित्व ज्लाटनले किनेसंगै स्विडेनका प्रशंसकले ३८ बर्षिया खेलाडी एक पटक देशको क्लबका लागि खेल्न सक्ने अपेक्षा गरेका छन् ।

उनी लगानीकर्ताको रुपमा मात्र नभएर करियरको अन्तिम समय प्रशंसकहरु देशको क्लबका लागि खेलेको हेर्न चाहन्छन् । तर उनले यसअघिनै देशको क्लब फुटबल नखेल्ने बताएका थिए ।

क्लबका म्यानेजर जेसपर जानसनले ज्लाटन एक दिन क्लबका लागि खेल्ने सम्भावना रहेको बताउँछन् ।

'ज्लाटनलाई मात्र थाहा छ ।' जानसनले एक अन्तरवार्तामा भनेका छन्, 'उनले केही भनेका छैनन् । उनको आवश्यकताको बारेमा न हामीलाई सोध्न वा उनलाई बताउन आवश्यक छ ।' 

मिलान सहितका ईटालीका अधिकांश क्लबले व्यक्तिगत रुपमा गत हप्ताबाट अभ्यास सुरु गरिसकेका छन् । अर्को हप्ताको सोमबारबाट टिमले संयुक्त रुपमा अभ्यास गर्ने तयारी गरेका छन् ।

लिग पुन सुरु गर्ने तयारी भईरहेको समय ज्लाटन ईटाली फर्कने अन्तिम खेलाडी हुन् । उनले आफ्नो भविष्यको बिषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

'मेरो सम्झौता मिलानसंग छ । यो कसरी सकिन्छ, हेर्नेछु ।' उनले स्विडेनको एक मिडियालाई भनेका छन्, 'म आफुले सक्ने जति फुटबल खेल्न चाहन्छु ।'

मिलानसंग ज्लाटनको सम्झौता सिजनको अन्तिमसम्म रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP