उरुग्वेलाई अग्रता, जोसे मारिया गिमेन्जको गोल
शुक्रबार, असार १, २०७५खेलपाटी संवाददाता

एजेन्सी । रुसमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वेले इजिप्टविरुद्ध एक गोलको अग्रता बनाएको छ ।
एकाटेरीनवर्गस्थित सेन्ट्रल रंगशालामा उरुग्वेका लागि ८९ औं मिनेटमा जोसे मारिया गिमेन्जले गोल गरेका हुन् ।
















