शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. नेयमारलाई प्राथमिकतामा राख्न मेस्सीको जोड

नेयमारलाई प्राथमिकतामा राख्न मेस्सीको जोड

२०२० अप्रिल २४, शुक्रबारखेलपाटी संवाददाता

नेयमारलाई प्राथमिकतामा राख्न मेस्सीको जोड

एजेन्सी । लियोनल मेस्सीले समर ट्रान्सफरमा नेयमारलाई भित्र्याउन क्लबमाथि जोड दिएका छन् ।

बार्सिलोनाले नयाँ सिजनका लागि नेयमार सहित ईन्टर मिलानका फरवार्ड लौटेरो मार्टिनेजलाई अनुबन्धको प्रयास गरिरहेको छ ।

क्लबले दुवै खेलाडीलाई उच्च प्राथमिकतामा राख्दै छलफल प्रक्रिया अघि बढाएको छ ।

विश्वमा महामारीको फैलिएको कोरोना भाईरसको कारण आर्थिक संकटबाट गुज्रिरहेको क्लबलाई दुई ठुला स्टारलाई अनुबन्ध गर्न समस्या छ । सोही कारण दुवै खेलाडी यसै सिजन बार्सिलोना आउने सम्भावना अनिश्चित छ ।

बार्सिलोना फरवार्ड मेस्सीले मार्टिनेजको तुलनामा नेयमारलाई प्राथमिकतामा राख्न क्लबलाई सुझाव दिएका हुन् ।

स्पेनिस रेडियोलाई क्लबका अधिकारीले भनेका छन्, 'यदी मेस्सीले नेयमार र मार्टिनेज मध्य एक छनोट गर्ने अवस्थामा पक्कैपनि ब्राजिली स्टारलाई रोज्नेछन् ।'

नेयमारले बार्सिलोनाबाट सन् २०१३ देखि २०१७ सम्म खेलेका थिए । उनले मेस्सी र लुईस स्वारेजसंग राम्रो साझेदारी गर्दै १ सय ५ गोल गरेका थिए । त्यसपछि उनी विश्व कीर्तिमानी मुल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएजी) पुगेका थिए । पछिल्लो सिजन उनी बार्सिलोना फर्कने कोशिश गरिरहेका छन् ।

Neymar was once part of the feared Barcelona strike force alongside Messi and Luis Suarez

बार्सिलोना फर्कने अवस्थामा नेयमारको तलबमा भारी कटौती हुने सम्भावना रहेको छ । पीएसजीले उनका लागि बार्षिक ४४ मिलियन पाउण्ड तलबको प्रस्ताव गरेको छ ।

बार्सिलोना अर्जेन्टिनी स्टार मार्टिनेजसंग समेत जोडिएको छ । तर कोरोनाका कारण आर्थिक समस्याले बार्सिलोनामाथि मार्टिनेज अनुबन्धमा प्रश्न उब्जाएको छ । बार्सिलोनाले ईन्टर मिलानका फरवार्ड मार्टिनेजसंग आफ्ना दुई खेलाडी साट्नका लागि प्रस्ताव गरेको छ ।

बार्सिलोनाले दुवै खेलाडीलाई प्राथमिकतामा राख्दै नयाँ सिजनका लागि अनुबन्धको प्रयास गरिरहेको छ । तर दुवै खेलाडीलाई जोड्न आर्थिक व्यवस्थापन गर्नुपर्ने चुनौती बार्सिलोनामाथि छ ।

मेस्सी खेलाडी सरुवा प्रक्रियासंग जोडिएका छैनन् । तर नयाँ खेलाडी अनुबन्धमा उनको चासो छ । सोही कारण उनी नेयमारलाई जोड दिएर समर ट्रान्सफरमा अनुबन्ध गर्नुपर्ने दबाब दिईरहेका छन् ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘द स्पेशल वान’  माउरिन्हो

‘द स्पेशल वान’ माउरिन्हो

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

आक्रामक सिटी

आक्रामक सिटी

Bhat Bhateni
‘द स्पेशल वान’  माउरिन्हो

‘द स्पेशल वान’ माउरिन्हो

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड