• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कौटिन्हो चेल्सी अनुबन्धको नजिक
खेलपाटी संवाददाता
बुधबार, वैशाख १०, २०७७ खेलपाटी संवाददाता
कौटिन्हो चेल्सी अनुबन्धको नजिक

एजेन्सी । ब्राजिली स्टार फिलिप कौटिन्हो लण्डन क्लब चेल्सीसंग अनुबन्धको नजिक पुगेका छन् ।

स्पेनिस क्लब बार्सिलोनाबाट लोनमा जर्मन क्लब बार्यन म्युनिख पुगेका कौटिन्हो प्रिमियर लिग क्लब चेल्सीसंग अनुबन्धको नजिक पुगेका हुन् ।

उनी सन् २०१८ मा प्रिमियर लिग क्लब लिभरपुलबाट १ सय ४५ मिलियन पाउण्डमा बार्सिलोना पुगेका थिए । तर अपेक्षा अनुसारको प्रर्दशन गर्न नसक्दा बार्सिलोनाले उनलाई लोनमा जर्मन पुर्याएको थियो ।

पछिल्लो समय बार्यन समेत कौटिन्होलाई राख्न अनिच्छुक देखिएपछि प्रिमियर लिग क्लबहरुले अनुबन्धको चासो देखाईरहेका थिए ।

चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्ड कौटिन्होलाई प्रिमियर लिग फर्काएर युवा खेलाडीले भरिएको लण्डन क्लबमा खेलाउन चाहन्छन् ।

लण्डन क्लबले कौटिन्होलाई बार्सिलोनाले लिभरपुललाई तिरेको भन्दा कम मुल्यमा प्राप्त गर्नेछ ।

Coutinho has struggled to make an impact at Nou Camp since joining from Liverpool in 2018

लोनमा बार्यन पुगेको कौटिन्होले कोरोनाले लिग प्रभावित हुनु अघि ८ गोल गर्नुका साथै ६ गोलको अवसर सिर्जना गरेका थिए । उनको सो प्रर्दशन जर्मन महारथीलाई स्थायी रुपमा राख्न पर्याप्त भएन । सोही कारण २७ बर्षिया मिडफिल्डर चेल्सी जाने ढोका खुलेको हो ।

स्पेनिस समाचार संस्था स्पोर्ट्सका अनुसार चेल्सी कौटिन्हो अनुबन्धको निकै नजिक रहेका छन् ।

प्रशिक्षक लाम्पार्ड प्लेमेकर कौटिन्होको आगमनसंगै अर्को सिजन प्रिमियर लिगको उपाधिमा दाबेदारीता प्रस्तुत गर्न चाहन्छन् ।

कौटिन्होलाई बार्सिलोना करिब ७९ मिलियन पाउण्डमा बाहिर पठाउन तयार छ । लिभरपुलसंग किनेको मुल्यबाट ६६ मिलियन पाउण्ड घटेर बार्सिलोना कौटिन्हो बेच्न तयार देखिएको हो ।

नयाँ सिजनका लागि ईन्टर मिलानबाट लौटेरो मार्टिनेजलाई ल्याउन समेत बार्सिलोनालाई कौटिन्हो बेच्नुपर्ने बाध्यता छ ।

बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले कौटिन्होलाई महान खेलाडीको रुपमा ब्याख्या गर्दै उनको करियरलाई नाउ क्याम्पमा पुन गति दिने संकेत गरेका थिए । तर बार्सिलोना ब्राजिली स्टारलाई बाहिर पठाउँदै नयाँ सिजनका लागि नेयमार र मार्टिनेज अनुबन्धको बाटो खोल्न चाहन्छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP