• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'जोर्गिन्हो चेल्सीमै खुसी'
खेलपाटी संवाददाता
बुधबार, वैशाख १०, २०७७ खेलपाटी संवाददाता
'जोर्गिन्हो चेल्सीमै खुसी'

एजेन्सी । चेल्सी स्टार जोर्गिन्हो चेल्सीमै खुसी देखिएका छन् । उनका एजेन्ट जोवाओ सान्तोषले आफ्ना खेलाडी लण्डन क्लबमै खुसी भएको भन्दै युभेन्ट्स जाने चर्चालाई अस्विकार गरेका छन् ।

ईटालीका पुर्व स्टार पछिल्लो समय युभेन्ट्सका प्रशिक्षक माउरिजियो सर्रीसंग पुन जोडिने बिषय बाहिर आएको थियो ।

तर २८ बर्षिया फरवार्डका एजेन्ट सान्तोषले चेल्सी स्टार स्टामफोर्ड ब्रिजमा खुसी रहेको भन्दै युभेन्ट्स जाने कुनै योजना नरहेको भन्दै बताएका हुन् ।

उनले जोर्गिन्होले चाँडै चेल्सीसंग नयाँ सम्झौतामा हस्ताक्षर गर्न सक्ने बताएका छन् ।

ईटालीबाट प्रकाशित रिपोर्ट अनुसार प्रशिक्षक सर्री जोर्गिन्होलाई सिरि ए क्लबमा फर्काउन चाहेका छन् । उनै सर्रीले सन् दुई बर्षअघि जोर्गिन्होलाई सिरि ए क्लब नापोलीबाट चेल्सी लगेर गएका थिए ।

Jorginho's agent has insisted the Chelsea midfielder is happy to remain at Stamford Bridge

'मैले समेत पढे । तर म कहिल्यै उनीहरुसंग सम्पर्कमा छैन ।' उनका एजेन्टले एक अन्तरवार्तामा भनेका छन् ।

'न सर्री, न त युभेन्ट्सका प्रमुखले जोर्गिन्होको बिषयमा जानकारी माग्न मलाई फोन गरेका छन् ।' सान्तोषले भनेका छन् ।

'आजको दिनसम्म केही भन्न मिल्ने अवस्था छैन । उनी लण्डनमै खुसी छन् । उनले आफुलाई प्रमाणित गरेका छन् र उनको सम्झौता अझै लण्डन क्लबसंग तीन बर्ष बाँकी छ ।' उनले भने ।

'जुलाईमा चेल्सीसंग सम्झौता थप गर्ने बिषयमा कुरा गर्ने सम्भावना छ ।' उनले भने, 'मलाई युभेन्ट्सको सरुवा रणनीति थाहा छैन । तर हाम्रो योजना फरक छ ।'

ईटालीका अन्तराष्ट्रिय खेलाडी लण्डनमा प्रशिक्षक फ्रान्क लाम्पार्डको नेतृत्वको टिममा बसेर आफुलाई प्रमाणित गरिरहेका छन् ।

उनले यस सिजन ३७ खेलमा मौका पाएका थिए । जसमा उनले ७ गोल गर्नुका साथै दुई गोलको अवसर समेत सिर्जना गरेका थिए ।

उनले तीन खेलमा कप्तानको जिम्मेवारी समेत पाएका थिए । चेल्सीले अनुभवी खेलाडीसंगै टिममा युवा खेलाडीलाई मौका दिदै प्रिमियर लिगमा राम्रो नतिजा निकालिरहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP