सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

च्याम्पियन्स लिगको फाईनल अगष्ट अन्तिममा

बिहिबार, ०४ बैशाख २०७७खेलपाटी संवाददाता
च्याम्पियन्स लिगको फाईनल अगष्ट अन्तिममा
Loading ad...
mustang rice ad

एजेन्सी । युरोपेली फुटबल महासंघ (युईएफए)ले च्याम्पियन्स लिगको फाईनल अगष्टको अन्तिम साता आयोजना गर्ने योजना बनाएको छ ।

युईएफएले अनिश्चितकालका लागि स्थगित च्याम्पियन्स लिगको फाईनल अगष्ट २९ मा सञ्चालन गर्ने तयारी गरेको हो ।

अप्रिल २३ मा बस्ने युरोपेली फुटबल महासंघको कार्यकारी बैठकले यस बिषयमा छलफल गर्दै थप निर्णय लिनेछ । विश्वमा फैलिएको कोरोनाको महामारीका कारण युईएफएले च्याम्पियन्स लिग सहितका प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गरेको छ ।

युईएफएसंगको सहमतीमा युरोपेली फुटबलको लिग चाँडै सक्ने बिषयमा निर्णय हुने सम्भावना छ । युरोपका अधिकांश लिग अगष्टको अन्तिमसम्म सक्ने तयारी गरिएको छ ।

सोही कारण च्याम्पियन्स लिगको फाईनल अगष्टको २९ मा ईस्तानबुलमा र युरोपा लिगको फाईनल तीन दिन अघि सक्ने गरि युईएफएले आन्तरिक योजना बनाएको हो ।

दुई विकल्पका साथ युईएफएले छलफल अघि बढाएको छ ।

च्याम्पियन्स लिगमा क्वार्टरफाईनलका लागि हुने ४ खेल अझै बाँकी छ । जसमा म्यान्चेष्टर सिटी र रियल मड्रिडले समेत खेल्न बाँकी छ ।

युरोपा लिगको तालिका अझै जटिल छ । अन्तिम १६ को दोस्रो चरणको खेल पुरै बाँकी छ । पहिलो लेगका दुई खेलमा ईन्टर मिलान र गेटाफे तथा सेभिल्ला र रोमा समेत खेल्न बाँकी रहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन