बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. थिएरी हेनरीलाई बर्खास्त गर्नु अनुचित

थिएरी हेनरीलाई बर्खास्त गर्नु अनुचित

२०२० अप्रिल १२, आइतबारखेलपाटी संवाददाता

थिएरी हेनरीलाई बर्खास्त गर्नु अनुचित

एजेन्सी । मोनाकोका पूर्व मिडफिल्डर रोनी लोपेजले क्लबले पूर्व प्रशिक्षक थिएरी हेनरीलाई छोटो समयमा बर्खास्त गर्नु अनुचित भएको बताएका छन् ।

फ्रेन्च क्लब मोनाकोले सन् २०१८/१९ को सिजन मुख्य प्रशिक्षक हेनरीलाई तीन महिनामै बर्खास्त गरेको थियो । तर, यसै सिजन स्पेनिस क्लब गएका लोपेजले त्यससमय प्रशिक्षक बर्खास्त गर्नु क्लबको गल्ति भएको बताए ।

पोर्चुगिज मिडफिल्डर लोपेज त्यस सिजन खेलाडी घाइते भएको कारण क्लबले खराब प्रदर्शन गरेको समेत बताए ।

'त्यस समय हेनरीका लागि कठिन यात्रा थियो । किनकि त्यस सिजन १७ खेलाडीले चोट बोकेका थिए,' उनले द एथ्लेटिकलाई भने, 'हामीले पाँच स्ट्राइकरसहित च्याम्पियन्स लिग खेलेका थियौं । हेनरीलाई के भईरहेको थियो मानिसलाई थाहा थिएन । मेरो विचारमा क्लबले उनलाई आवश्यक समय दिएँन । त्यो अवस्था मैले जीवनमा देखेको थिएन ।'

हेनरी प्रशिक्षक चुनिएपछि क्लबले खेलेको सुरुवाती ९ खेलमा १ खेल मात्र जितेको थियो । त्यसपछि १२ खेलमा २ जित निकाल्दा हेनरी बर्खास्तमा परेका थिए ।

मोनाको आउनु अघि हेनरीले बेल्जियमको सहायक प्रशिक्षक भएर काम गरेका थिए । रुस विश्वकपमा बेल्जियमले उत्कृष्ट प्रदर्शन गर्दा फ्रान्सेली लिजेण्ड हेनरीले सहायक प्रशिक्षक रहेका थिए ।

सन् १९९७ मा मोनाकोलाई लिग वान जिताउन हेनरीले महत्वपूर्ण भूमिका खेलेका थिए ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

Bhat Bhateni
फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु