बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. घाँस काटेपछि यस्तो देखियो रंगाशाला

घाँस काटेपछि यस्तो देखियो रंगाशाला

२०२० अप्रिल १२, आइतबारखेलपाटी संवाददाता

घाँस काटेपछि यस्तो देखियो रंगाशाला

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानको घाँस काट्ने कार्यको पहिलो चरण सकिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सामाजिक संजालबाट घाँस काट्ने कार्य सकिएको जनाएका छन् ।

कोरोना भाईरसको कारण सरकारले लकडाउन घोषणा गरेपछि रंगाशाला मर्मत र घाँस काट्ने कार्य रोकिएको थियो ।

तर, लामो समय मैदानमा पानी नहाल्दा घाँस मर्ने भएको कारण एन्फाले बुधबारबाट रंगशालाको घाँस काट्ने र मर्मत गर्ने काम सुरु गरेको थियो । रंगाशालाकै कर्मचारीले घाँस काट्ने र पानी हाल्ने काम सुरु गरेका थिए ।

सहिद स्मारक 'ए' डिभिजन लिगपछि रंगाशालामा कुनै खेलकुद गतिविधि भएको छैन ।

यस्तै चैतमा तय भएको विश्वकप छनोट अन्तर्गतको नेपालको होम खेल समेत कोरोनाको कारण स्थगित भएको थियो ।

कोरोनाको कारण नेपालमा समेत खेलकुद गतिविधि अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको छ ।

विश्वकप छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँगको होम खेल खेल्न बाँकी रहेको छ । तीनै खेल रंगाशालामा हुनेछ ।

 

Image may contain: stadium and outdoor

No photo description available.

Image may contain: one or more people, stadium and outdoor

Image may contain: outdoor

Image may contain: stadium and outdoor

तस्बिर - एन्फा अध्यक्षको फेसबुकबाट साभार 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

Bhat Bhateni
फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु