शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

प्रशिक्षक नर कुमारको छोरीलाई ब्लड क्यान्सर, सहयोगको याचना 

आइतबार, चैत ३०, २०७६खेलपाटी संवाददाता
प्रशिक्षक नर कुमारको छोरीलाई ब्लड क्यान्सर, सहयोगको याचना 
Classic Tech Internet Ad

काठमाडौं । एपीएफ क्लबका पूर्व खेलाडी तथा महिला टिमका प्रशिक्षक नर कुमार राईको ११ वर्षीय छोरीलाई ब्लड क्यान्सर भएको छ ।

एपीएफ क्लबमा रहँदा नरे दाईले परिचित उनको छोरी कसुमी राईलाई ब्लड क्यान्सर भएको हो ।

‘आफ्नो एक मात्रै छोरी थिईन् । त्यहि पनि ब्लड क्यान्सर भएको छ,’ एपीएफको जागिरबाट अवकाश प्राप्त नर कुमारले खेलपाटीसँग भने ।

नर कुमारकी छोरी कसुमी ४ महिनायता कान्ति बाल अस्पतालमा उपचारमा रहेकी छिन् । सुरुमा डेगुको आशंकामा अस्पताल लगिएपनि उनलाई क्याक्सर भएको पुष्टि भएको थियो ।

‘सुरुमा डेगुकै समय थियो । त्यहि हो की भन्ने लाग्यो । हैन रैछ । पछि कान्तिमा ल्यायौं,’ करिब ९ वर्ष एपीएफ महिला टिम हेरेका नर कुमारले भने ।

कसुमी मंसिर १९ बाट बाल कान्ति अस्पतालमा रहेकी छिन् ।

हाल महिला फुटबलमा बलियो स्थितिमा रहेको एपीएफ महिला टिमको निमार्णकर्तानै नर कुमार हुन् ।

प्रशिक्षक रहँदा उनले सावित्रा भण्डारी (साम्बा), अनिता बस्नेत, अनिता केसी, एन्जिला तुम्बाप्पो सुब्बा, मनमाया लिम्बु, गिता राना, सरु लिम्बु जस्ता खेलाडीलाई प्रशिक्षण गराएका थिए ।

उनले पछिल्लो पुस्ताका सरु लिम्बु लगायतको टिमलाई समेत प्रशिक्षण गरेका थिए । नर कुमारले ६४ सालबाट ७३ सालसम्म एपीएफको महिला टिम हेरेका थिए ।

एपीएफमा साबित्रा भण्डारी, एन्जिला तुम्बाप्पो सुब्बा झिकाउनमा नर कुमारको ठुलो भूमिका रहेको छ ।

नर कुमारले ६२ सालबाट ६८ सालसम्म एपीएफबाट 'ए' डिभिजन लिग समेत खेलेको थिए ।

उनले परिवारको आर्थिक अवस्था दयनीय रहेको कारण सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।

‘दीर्धकालिन रोग रहेछ । फाइनान्सिल अवस्थामा धेरै समस्या आएको छ । धेरै भार भएको छ । इच्छुक व्यक्तिहरुको सानो सहयोगले ठुलो समस्या हल हुने थियो,' उनले खेलपाटीसँग भने ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

Bajaj Pulsar Motorcycle Ad
नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालले भारतलाई हरायो

नेपालले भारतलाई हरायो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो