• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मार्टिनेज ईन्टरमै बस्ने विश्वास
खेलपाटी संवाददाता
शनिबार, चैत २९, २०७६ खेलपाटी संवाददाता
मार्टिनेज ईन्टरमै बस्ने विश्वास

एजेन्सी । अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजलाई क्लबमै राख्न ईन्टर मिलान ईच्छुक देखिएको छ ।

क्लबका उपाध्यक्ष जेवियर जन्नेट्टीले मार्टिनज क्लबमै बस्ने विश्वास व्यक्त गरेका छन् । उनले युवा फरवार्डको भविष्य क्लबमै रहेको समेत बताएका छन् ।

अर्जेन्टिनी स्टार मार्टिनेजलाई पछिल्लो समय स्पेनिस क्लब बार्सिलोनाले चासो देखाईरहेको छ ।

उनले यस सिजन ईन्टरका लागि १६ गोल गरिसकेका छन् । सबै प्रतियोगिता गरि ३१ खेलमा उनले १६ गोल पुरा गरेका हुन् ।

Javier Zanetti is confident Lautaro Martinez will stay at Inter Milan despite Barcelona's interest

'तत्काल हामीले सरुवा बजारको बारेमा सोचेका छैनौ । मुख्य कुरा भनेको अहिले स्वास्थ्य हो ।' क्लबका उपाध्यक्ष जन्नेट्टीले भनेका छन् ।

'मैले उनलाई ईन्टरमै खुसी देख्छु । उनले समेत क्लबमा आफ्नो पहिचान बनाईरहेका छन् । उनीमा हामीलाई विश्वास छ । ईन्टरमै उनको भविष्य मैले देखिरहेको छु ।' उनले भनेका छन् ।

Inter's vice-president Zanetti says the prolific Martinez is 'identifying himself with the club'

बार्सिलोना मात्र नभएर स्पेनिस क्लब रियल मड्रिड र प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी समेत मार्टिनेजलाई अनुबन्ध गर्न ईच्छुक छन् ।

तर उनले ईन्टर छाडेको खण्डमा बार्सिलोनानै मुख्य गन्तव्य हुन सक्ने बताईएको छ ।

बार्सिलोनाले मार्टिनेजलाई लुईस स्वारेजको विकल्पको रुपमा हेर्दै आएको छ । भर्खरै २२ बर्षका मार्टिनेजलाई लामो समय उपयोग गर्न सकिनेमा बार्सिलोना विश्वस्त छ ।

मार्टिनेजले लियोनल मेस्सीसंग अर्जेन्टिनाबाट खेलिसकेका छन् । सोही कारण क्लब स्तरमा समेत सोही जोडी देखिन सक्ने सम्भावना प्रबल छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP