पहिलो हाफ : इजिप्ट र उरुग्वे गोलरहित बराबरीमा
शुक्रबार, ०१ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । रुसमा जारी फिफा विश्वकप अन्तर्गत अहिले इजिप्ट र उरुग्वेले प्रतिस्पर्धा गरिरहेका छन् ।
एकाटेरीनवर्गस्थित सेन्ट्रल रंगशालामा जारी खेलको पहिलो सकिदा दुवै टोली गोलरहित बराबरीको स्थितिमा रहेका छन् । दुवै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)

