बुधबार, ०२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

चेल्सी डिफेन्डरमा जर्मन महारथीको चासो

बिहिबार, २७ चैत्र २०७६खेलपाटी संवाददाता
चेल्सी डिफेन्डरमा जर्मन महारथीको चासो
Classic Tech Internet Ad

एजेन्सी । जर्मन महारथी क्लबले लण्डन क्लब चेल्सीका डिफेन्डर एन्टोनी रुडिगर अनुबन्धमा चासो देखाएका छन् ।

बुन्डेशलिगाका शीर्ष दुई क्लब बार्यन म्युनिख र बोरुसिया डर्टमण्डले चेल्सीका डिफेन्डर भित्र्याउन चासो देखाएका हुन् ।

लण्डन क्लब चेल्सीले समेत डिफेन्डर रुडिगरलाई समर ट्रान्सफरमा बेच्ने तयारी गरेको छ ।

रुडिगर आफै समेत स्टामफोर्डब्रिज क्लब छोड्न चाहन्छन् । यस्तो अवस्थानमा जर्मनका दुई क्लबले चेल्सी डिफेन्डरलाई अनुबन्ध गर्न चासो राखेका हुन् ।

Met Police and Spurs conducted separate investigations but they were both shut down

जर्मनका अन्तराष्ट्रिय खेलाडीले तीन बर्षको नयाँ सम्झौताका बिषयमा छलफल गरिरेहका छन् । जसमा एक बर्षको थप विकल्प समेत राखिएको छ ।

चेल्सीसंग रुडिगरको सम्झौता सन् २०२२ मा सकिदैछ । उनले यस सिजन चेल्सीमा राम्रो प्रर्दशन गरेका थिए ।

उनले यस सिजन चेल्सीबाट १६ पटक खेल्न अवसर पाए । उनले दुई गोल समेत गरे ।

उनले समग्रमा चेल्सीका लागि १ सय ५ खेलमा ६ गोल समेत गरेका छन् । उनी सन् २०१७ मा रोमाबाट साढे ३१ मिलियन पाउण्डमा लण्डन क्लब आएका थिए ।

चेल्सीका फरवार्ड ओलिभर जिराउड समेत नयाँ गन्तव्य खोजिरहेका छन् । उनले ईटालियन क्लब ईन्टर मिलानलाई सम्भावित गन्तव्यको रुपमा हेरेका छन् । तर विकल्प तयार नहुदासम्म चेल्सी जिराउडलाई छोड्न तयार छैन ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती

चेल्सीको जितमा गार्नाचोको २ गोल

चेल्सीको जितमा गार्नाचोको २ गोल

Bajaj Pulsar Motorcycle Ad
डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती

चेल्सीको जितमा गार्नाचोको २ गोल

चेल्सीको जितमा गार्नाचोको २ गोल

तेस्रो डिभिजनको क्लबसँग बार्सिलोनालाई मुस्किल

तेस्रो डिभिजनको क्लबसँग बार्सिलोनालाई मुस्किल

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

पथरी–११ ट्राइब्रेकरमा विजयी

पथरी–११ ट्राइब्रेकरमा विजयी

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

 ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी