• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ब्राजिली कोस्टामा सिटीको नजर
खेलपाटी संवाददाता
बुधबार, चैत २६, २०७६ खेलपाटी संवाददाता
ब्राजिली कोस्टामा सिटीको नजर

एजेन्सी । म्यानचेष्टर सिटीले युभेन्ट्सका विङ्गर ड्युगलस कोस्टालाई अनुबन्ध गर्ने ईच्छा देखाएको छ । सिटी प्रशिक्षक पेप ग्वार्डिओलाले युभेन्ट्सका मिडफिल्डरलाई सिटीमा क्लबमा भित्र्याउन प्रस्ताव गर्ने तयारी गरेका छन् ।

ग्वार्डिओला र कोस्टाले बुन्डेशलिगा क्लब बार्यन म्युनिखमा संगै काम गरेका थिए ।

कोस्टा चालू सिजन फर्ममा देखिन संघर्षरत छन् । प्रशिक्षक माउरिजियो सर्री नेतृत्वको युभेन्ट्समा कोस्टाले खासै गतिलो प्रर्दशन गर्न सकेको छैनन् ।

सिटी प्रशिक्षक ग्वार्डिओलाले समर ट्रान्सफरमा लिरो सानेको बहिर्गमनसंगै कोस्टालाई अनुबन्ध गर्न ईच्छा देखाएका हुन् ।

The Brazilian won the Bundesliga title under the Spanish manager at Bayern Munich in 2016

ग्वार्डिओलाको नेतृत्वमा ब्राजिलियन विङ्गरले बुन्डेशलिगा सहित जर्मन कप जितेका थिए । ग्वार्डिओला सिटी आएको एक बर्षपछि कोस्टाले समेत नयाँ गन्तव्यको रुपमा युभेन्ट्स रोजेका थिए ।

कोस्टा समर ट्रान्सफरमा टुरिन क्लब छाड्ने तयारीमा छन् । ग्वार्डिओलाले कोस्टालाई प्रिमियर लिग क्लबमा ल्याउन ईच्छा देखाएका छन् ।

कोस्टाले यस सिजन मात्र १४ म्याच खेल्न पाएका थिए । कोरोना भाईरसका कारण सिरि ए फुटबल समेत प्रभावित बनेको छ । उनी यस सिजन गोल गर्न असफल हुनुका साथै तीन गोलको मात्र अवसर सिर्जना गरेका छन् ।

सिटीले ब्राजिली खेलाडी अनुबन्धमा दुई स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिडसंग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

Costa has struggled for fitness this season and fallen down the pecking order at Juventus

ग्वार्डिओलाले नयाँ सिजनमा सानेसंगै रहिम स्टर्लिङलाई समेत गुमाउनुपर्ने हुन सक्छ ।

स्टर्लिङले पछिल्लो समय लिभरपुलको प्रशंसा गर्दै नयाँ गन्तव्यको संकेत गरेका थिए । तर उनका प्रतिनिधिले सम्भावित गन्तव्यको आशंकालाई अस्विकार गरिदिएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP