• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
तलब कटौतीमा सिरि ए क्लब सहमत
खेलपाटी संवाददाता
मंगलबार, चैत २५, २०७६ खेलपाटी संवाददाता
तलब कटौतीमा सिरि ए क्लब सहमत

एजेन्सी । सिरि ए क्लब खेलाडीको तलब एक तिहाईसम्म कटौटी गर्ने बिषयमा सहमत भएका छन् ।

महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट आर्थिक संकटमा रहेका क्लबहरु खेलाडीको तलब कटौती गर्ने निर्णय गरेका हुन् ।

कोरोनाबाट ईटाली सबैभन्दा बढी प्रभावित मुलुक हो ।

ईटालियन प्लेयर्स युनियन (एआईसी) तलब कटौती गर्ने सहमतीमा पुग्न असफल भएको थियो । लगत्तै लिग क्लबहरुको सोमबार आपतकालिन बैठकले सो निर्णय लिएको हो ।

अवरुद्ध सिजन पुन सुरु भएको अवस्थामा तलबको छैटौ भाग (करिब दुई महिना) र सिजन रद्ध भएको अवस्थामा खेलाडीको रकम एक तिहाई कटौती गर्न क्लब सहमत छन् ।

लिग च्याम्पियन युभेन्ट्स मात्र तलब कटौतीको नयाँ प्रस्तावमा सहमत हुन सकेन । उसले यसअघिनै खेलाडीको तलब कटौती गरिसकेको छ ।

दुई हप्ता अघि उसले खेलाडी र प्रशिक्षकको करिब ४ महिनाको तलब कटौतीको प्रस्तावलाई खेलाडीबाट अनुमोदित गराईसकेको छ । खेलाडीसंगको सहमतीसंगै युभेन्ट्सलाई करिब ८१ मिलियन पाउण्ड राहत पुग्नेछ ।

बैठकपछि जारी गरिएको बिज्ञप्तीमा भनिएको छ, ‘ईटाली र विदेशमा श्रम लागत कम गर्ने उद्धेश्य अनुसार सिरि एले सर्वसम्मत निर्णय गरेको छ । युभेन्ट्सले अपवादको रुपमा पहिल्यै आफ्ना खेलाडीसंग एक सम्झौता गरिसकेको छ । खेलाडी, प्रशिक्षक र अन्य कर्मचारीको तलबको बिषयमा सहमती जुटेको छ ।’’

‘यो हस्तक्षप सबै ईटाली फुटबल प्रणालीको भविष्यको सुरक्षाका लागि आवश्यक छ । सम्झौतालाई क्लबले सिधै आफ्ना कर्मचारी सदस्य समक्ष परिभाषित गर्नेछन् ।’ उसले भनेको छ ।

सिरि एले सिजन पुरा गर्ने आफ्नो उद्वेश्य रहेको समेत संकेत गरेको छ ।

‘सिजन पुरा गर्ने ईच्छा रहेको छ । बिना जोखिम खेल फर्काउन आवश्यक छ । स्वास्थ्य अवस्था सामान्य भएर सरकारले अनुमती दिएको खण्डमा लिग पुन सञ्चालन हुनेछ ।’ सिरि एले भनेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP