शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. टोटेनहम स्टार सैन्य सेवामा सहभागी हुने

टोटेनहम स्टार सैन्य सेवामा सहभागी हुने

२०२० अप्रिल ६, सोमबारखेलपाटी संवाददाता

टोटेनहम स्टार सैन्य सेवामा सहभागी हुने

एजेन्सी । टोटेनहमका फरवार्ड सन ह्युङ मिनले दक्षिण कोरियामा यस महिनाको अन्तिमबा सुरु हुने चार हप्ताको सैन्य सेवामा सहभागी हुने भएका छन् ।

प्रिमियर लिग क्लब टोटेनहमले समाचारको पुष्टि गर्दै आफ्ना स्टार यस महिनाको अन्तिम सुरु हुने अनिवार्य रुपमा रहेको चार हप्ताको सैन्य सेवामा सामेल हुने बताएको छ ।

सबै दक्षिण कोरियाली पुरुषलाई २८ बर्षको उमेरसम्ममा सैन्य सेवा पुरा गर्न अनिवार्य गरिएको छ ।

दक्षिण कोरियाली फरवार्ड सन जुलाईमा २८ बर्षको पुग्दैछन् । पछिल्लो महिना उनलाई आफ्नो घर फर्कन अनुमती दिईएको थियो । उनको भाँचिएको हातको आराम गर्न उनलाई क्लबले छुट्टी दिएको थियो ।

टोटनहमले आफ्ना फरवार्ड सैन्य सेवा समाप्त गरेर आगामी मेमा लण्डन फर्कने जानकारी दिएको छ ।

उनी लण्डनबाट घर फर्किएपछि दुई हप्ता एकान्तवासमा बस्नुपर्नेछ ।

उनले दक्षिण कोरियालाई सन् २०१८ मा एसियाली खेलमा उपाधि जिताएका थिए । सोही कारण उनको २१ महिनाको सैन्य सेवामा छुट प्रदान गरिएको थियो । तर उनले चार हप्ताको सैन्य सेवा भने गर्नुपर्नेछ ।

प्रिमियर लिग फुटबलमा यस बर्षको सुरुवातमै एस्टनभिल्लाबिरुद्व ३–२ को जित निकाल्ने क्रममा उनको हात भाँचिएको थियो । लगत्तै उनको हातको शल्यक्रिया गरिएको थियो ।

टोटेनहमका प्रशिक्षक जोसे माउरिन्होलाई यस सिजन सन खेल्ने सम्भावना नरहेको बताएका थिए । कोरोना भाईरसका कारण प्रिमियर लिग समेत अनिश्चितकालका लागि स्थगित छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड

Bhat Bhateni
साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड

फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ