• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
युभेन्ट्सका खेलाडीले चार महिनाको तलब छाड्ने
खेलपाटी संवाददाता
आइतबार, चैत १६, २०७६ खेलपाटी संवाददाता
युभेन्ट्सका खेलाडीले चार महिनाको तलब छाड्ने

एजेन्सी । सिरि ए क्लब युभेन्ट्सका खेलाडीले चार महिनाको तलब छाड्न सहमत भएका छन् ।

कोरोना भाईरसका कारण आर्थिक संकटबाट गुज्रिएको क्लबलाई सहयोग गर्न खेलाडीहरु चार महिनाको तलब छाड्न सहमत भएका हुन् ।

खेलाडीहरु चार महिनाको तलब माफ गर्न सहमतीसंगै क्लबलाई समग्रमा ८० मिलियन पाउण्ड राहत मिलेको छ ।

पछिल्लो सहमतीसंगै क्लबका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले बार्षिक प्याकेज अन्तर्गत प्राप्त गर्ने ९ मिलियन पाउण्ड भन्दा बढी रकम गुमाउनेछन् ।

Juventus' stars agreed to a pay cut with Cristiano Ronaldo reportedly sacrificing £9.3m

यस्तै युभेन्ट्सका प्रशिक्षक मौरिजियो सर्रीले समेत तलब कटौती गर्ने क्लबको प्रस्तावमा सहमती जनाएका छन् । खेलाडी समेत तलब कटौतीको प्रस्तावमा सहमत भएका हुन् ।

कोरोनाको महामारीबाट प्रभावित क्लबलाई आर्थिक सहयोग गर्न खेलाडीहरु चार महिनाको तलब छाड्न सहमत भएको युभेन्ट्सले जनाएको छ ।

पोर्चुगलका स्टार रोनाल्डो सहितका सहकर्मी र प्रशिक्षक सर्रीले मार्च, अप्रिल, मे र जुनमा प्राप्त गर्ने मासिक तलब बराबरको रकम छाड्न सहमती जनाएका छन् ।

ईटालीका सबै खेल गतिविधि कम्तिमा अप्रिल ३ सम्मका लागि स्थगित गरिएका छन् । युभेन्ट्स लिगको शीर्ष स्थानमा छ ।

कोरोनामा विश्वमा सबैभन्दा बढी ईटाली प्रभावित छ । युभेन्ट्सले सबैको हितका लागि सो निर्णय लिएको जनाएको छ ।

‘क्लब सबै खेलाडीलाई तथा प्रशिक्षकले कठिन समयमा दिएको साथका लागि धन्यवाद दिन्छ ।’ युभेन्ट्सले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

युरोपका मुख्य क्लबहरुले खेलाडीको तलबमा कटौती गरेका छन् । जर्मन क्लब बार्यन म्युनिख र बोरुसिया डर्टमण्डका खेलाडी समेत तलब कटौतीको प्रस्तावमा सहमती जनाएका छन् ।

स्पेनिस महारथी क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले यसअघिनै खेलाडीको तलब कटौती गर्ने घोषणा गरिसकेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP