• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
उपाधिका लागि थ्री स्टार र सुदुरपश्चिम-११ भिड्दै
नमीन ढकाल
मंगलबार, फागुन २०, २०७६ नमीन ढकाल
उपाधिका लागि थ्री स्टार र सुदुरपश्चिम-११ भिड्दै

काठमाडौं । चौथो संस्करणको खप्तड गोल्डकप फुटबलको उपाधिका लागि आज (मंगलबार) थ्री स्टार र आयोजक सुदुरपश्चिम-११ बीच प्रतिस्पर्धा हुदैछ ।

प्रतियोगिताको नयाँ च्याम्पियन बन्ने लक्ष्य सहित दुवै टोली फाईनल प्रवेश गरेका छन् । धनगढी रंगशालामा हुने फाईनल खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

खेलेका बिजेताले प्रतियाेगिताकाे नयाँ च्याम्पियन पाउनेछ ।

‘फाइनल खेल फाइनलनै हुनेछ । दुवै टिमलाई उत्तिकै गार्हो पनि । फाइनल खेल ५०–५० को हो । दुवै टिम युवा खेलाडीले भरिएको छ । जसले मौका बनायो । मेहनत गर्याे उसैले जित्ने हो,' थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने, 'हामी हाम्रो तर्फबाट एकदमै मेहनत गर्नेछौं ।’

प्रतियोगिताको दुई खेल खेलेको थ्री स्टारले सतप्रतिशत जित निकालेको छ । दुई खेलमा ३ गोल गरेको उसले कुनै गोल व्यहोरेको छैन ।

थ्री स्टारले सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

तर, झापामा भएको सताक्षी गोल्डकपको फाइनलमा मछिन्द्र फुटबल क्लबसँग पराजित थ्री स्टार सुदूरपश्चिम-११ लाई कमजोर आक्ने छैन ।

डिफेन्स लाईनमा बलियो रहेको थ्री स्टारलाई फाइनलमा आफ्नो अग्रपंक्तिले सताउने छ । उसले गोललाईन र डिफेन्समा राम्रो खेल देखाएपनि अट्याकमा भने चुकिरहेको छ । मुख्य फिनिसर नहुँदा फाइनलमा थ्री स्टारले यसैको सामना गर्नुपर्नेछ ।

पहिलो पटक घरेलु दर्शकमाझ फाइनल पुगेर नयाँ इतिहास बनाएको आयोजक सुदूरपश्चिम थ्री स्टारलाई पराजित गर्दै अर्काे इतिहास बनाउने दाउमा रहनेछ । नयाँ इतिहास रच्न आयोजक टिमलाई १२ औं खेलाडीको रुपमा घरेलु समर्थकको राम्रो साथ रहनेछ ।

आयोजक सुदूरपश्चिमका प्रशिक्षक रोहित भण्डारी घरेलु दर्शकमाझ आफ्ना अनुभवी र युवा खेलाडीले नयाँ इतिहास रच्ने बताउँछन् ।

‘फाइनल खेल हामीलाई गार्हो पर्छ । थ्री स्टार राम्रो टिम हो । हाम्रो खेलाडीमा अनुभव छ । मनोबल पनि उच्च छ । घरेलु दर्शको राम्रो साथ रहनेछ,’ प्रशिक्षक भण्डारीले भने, ‘खेलमा जसले गोल गर्याे त्यसैले जित्ने हो । हामी बल पोजिसन भन्दा पनि गोल गर्न खेल्छौं ।’

प्रतियोगितामा २ खेल खेलको आयोजक टिमले ६ गोल गर्दा ३ गोल व्यहोरेको छ । टिमका खेलाडीबीच तालमेल नमिल्दा सुदुरपश्चिमले गोल व्यहोर्दै आएको छ । जसलाई सुधार गरे आयोजक टिमले नयाँ इतिहास राख्ने पक्का छ ।

प्रतियोगितामा सर्वाधिक ४ गोल गरिसकेको आयोजकका बिक्रम सिंह ठकुरी थ्री स्टारविरुद्ध मुख्य हतियार रहनेछन् । सेमिफाइनलमा विभागीय टिम एपीएफलाई २-१ गोल अन्तरले पराजित गर्दा बिक्रमले दुई गोल गरेका थिए ।

प्रतियोगिताको पहिलो संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लब हो । यस्तै दोस्रो संस्करणको विजेता आर्मी रहँदा गत वर्ष नेपाल पुलिसले उपाधि हात पारेको थियो ।

सुदुरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP