सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्क्वास
Loading ad...
Bhat Bhateni Supermarket Ad

अरहान्त र अमृत सेमिफाइनलमा

बिहिबार, २४ श्रावण २०७५खेलपाटी संवाददाता
अरहान्त र अमृत सेमिफाइनलमा
Loading ad...
mustang rice ad
काठमाडौं । साबिकको विजेता अरहान्तकेशर सिम्ह र अमृत थापा मगर तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् 
 
बिहीबार भएको क्वाटरफाइनलमा अरहान्तले राकेश गुप्ता र अमृतले सुगम तुल्सानलाई पराजित गरे ।  उनीहरुसंगै राजेन्द्र शाक्य र प्रवीणवीरसिंह कंशाकार पनि सेमिफाइनलमा प्रवेश गरेका छन् । राजेन्द्रले ज्ञानु चौधरी तथा प्रवीणले दिलिप अधिकारीलाई समान ३–० को सोझो सेटमा पराजित गरे ।
महिला सिंगल्समा साविकको विजेता भावना सुनुवारले स्वस्थानी श्रेष्ठलाई ३–० तथा कृष्णा थापाले विपना ब्लोनलाई ३–० को सीधा सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
यु–१५ ब्वाइज सिंगल्समा विकास मगरले रोहन नेपाली र सलिन थापा मगरले राजेश परियारलाई समान २–० ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे ।
सोही स्पर्धाको गल्र्समा सपना ब्लोनले आयुशा श्रेष्ठ तथा मुस्कान राउतले श्रीमाया लामाको चुनौती समाप्त पार्दै फाइनलमा स्थान पक्का गरे । सपना र मुस्कान दुवैले प्रतिद्वन्द्वीलाई २–० ले निराश पारे ।
 
मास्टर्स ५० वर्षमाथि सिंगल्समा दिलिप अधिकारीले अनिल वज्राचार्यलाई ३–२, सुरेश गुरुङले किशोर महर्जनलाई ३–० तथा इन्द्रबहादुर कार्कीले मनोजबहादुर श्रेष्ठलाई ३–० को सेटमा पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । सुदीपबहादुर सिंहले प्रेम सिंहबाट वाक ओभर पाउदै सेमिफाइनलमा स्थान बनाए ।
 
पाँच दिने प्रतियोगितामा पुरुषतर्फको बिजेताले १८ हजार, उपबिजेताले १० हजार र तेस्रो र चौथो हुनेले ४ - ४ हजार पाउने छन् । महिलातर्फ बिजेताले ११ हजार, उपबिजेताले ६ र तेस्रो र चौथोले समान ३ - ३ हजार पाउने छन् । यस्तै उमेर समूहका बिजेताले पनि नगद पुरस्कार पाउने छन् ।
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य