बिहिबार, २८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कुस्ती
Loading ad...
Bhat Bhateni Supermarket Ad

कुस्ती टोलीले भारतमा तयारी गर्ने

सोमबार, २१ श्रावण २०७५खेलपाटी संवाददाता
कुस्ती टोलीले भारतमा तयारी गर्ने
Loading ad...
mustang rice ad

काठमाडौं । इन्डोनेसियामा आयोजना हुने १८ औं संस्करणको एसियन गेम्समा सहभागी हुने नेपाली कुस्ती टोलीले भारतमा बिशेष तयारी गर्ने भएका छन् ।

एसियन गेम्स खेल्ने तीन खेलाडीसहित ५ सदसिय नेपाली टोली बिशेष तयारीका लागि मंगलबार भारत प्रस्थान गरेका छन् । नेपाली टोलीलाई नेपाल कुस्ती संघको अध्यक्ष राज मोहमद अन्सारीले विदाई गरे ।

नेपाली टोलीले भारतको नन्दनी नगरस्थित नन्दनी नगर स्पोर्ट्स कम्प्लेक्समा प्रशिक्षण गर्नेछन् । त्यहाँ नेपाली टोलीले भारतका ओलम्पियन तथा अन्य खेलाडीसंग अभ्यास गर्ने छन् ।

इन्डोनेसियाको जाकर्तामा हुने कुस्तीमा नेपालबाट भागवती शाहले फ्रीस्टाइलतर्फ ५७ केजी, सरोज यादबले ६५ केजी र सुरेश चुनाराले ७४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टोलीको प्रशिक्षकमा खगेन्द्र बस्नेत तथा व्यवस्थापकमा उपेन्द्र यादव छन् । कुस्ती टोली आगामी अगष्ट १५ मा नेपाल आउनेछन् र इन्डोनेसिया जानेछन्  ।

दुई शहर जकार्ता र पालेमबाङमा हुने एसियन गेम्स भदौ २ देखि १६ गतेसम्म हुँदैछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य

युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य

कुसारीको नेतृत्वमा कुस्ती संघ

कुसारीको नेतृत्वमा कुस्ती संघ

एसियाडमा कुस्तीकी सुशिला पराजित

एसियाडमा कुस्तीकी सुशिला पराजित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

जोगियो सातदोबाटो

जोगियो सातदोबाटो

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

वाल्करले लिए सन्न्यास

वाल्करले लिए सन्न्यास

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत