नेपाललाई तेक्वान्दोमा अर्को स्वर्ण
सोमबार, १६ मंसिर २०७६खेलपाटी संवाददाता
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको २३ वर्ष माथि महिला टिम पुम्सेमा नेपालले स्वर्ण पदक जितेको छ ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा सोमबार निता गुरुङ, शुसिला राई र प्रसंसा क्षेत्री रहेको टिमले स्वर्ण जितेका हुन् ।
योसँगै नेपालले तेक्वान्दोमा ७ स्वर्ण जितेको छ ।






-1767511356725.jpeg&w=3840&q=75)
-1766583817323.jpg&w=3840&q=75)
-1766407401552.jpeg&w=3840&q=75)

-1770375849820.jpg&w=3840&q=75)






