शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

सञ्जीव र राजुलाई स्वर्ण

सोमबार, ०९ मंसिर २०७६खेलपाटी संवाददाता
सञ्जीव र राजुलाई स्वर्ण
mustang rice ad

काठमाडौं । नेपालका सञ्जीव नेपाली र राजु नगरकोटीले इङल्यान्डमा भएको ब्रिटिस ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

म्यानचेस्टरस्थित जर्ज कर्नल लेजर सेन्टरमा भएको च्याम्पियनसिपमा सञ्जीव र राजुले पुम्से विधामा स्वर्ण पदक दिलाएका हुन् ।

युके तेक्वान्दो एसोसियनको आयोजनामा भएको च्याम्पियनसिपमा सञ्जीवले पुरुष ४० वर्ष उमेरसमूह मूनिको व्यक्तिगत पुम्सेमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

सञ्जीवले गत साउनमा थाइल्यान्डमा सम्पन्न सोही उमेरसमूहको व्यक्तिगत पुम्सेमा पनि कांस्य पदक जितेका थिए । यसपटक भने तयारी राम्रो भएकाले स्वर्ण जित्न सफल भएको सञ्जीवले बताए ।

‘करिब तीन महिना प्रशिक्षण गरिरहेका थियौं । साथै यसपटक राम्रो तयारी पनि गरेका थियौं,’ सञ्जीवले भने,‘त्यसैले पछिल्ला अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तुलनामा राम्रो नतिजा प्राप्त भयो ।’

राजुले भने ५० वर्षमाथिको व्यक्तिगत पुम्सेमा स्वर्ण पदक जितेका थिए ।

च्याम्पियनसिपमा आयोजक राष्ट्रसहित आयरल्यान्ड, फिनल्यान्ड, ग्रीस, जोर्डन, फिनल्यान्ड, इटाली, स्पेन, भारत र आइल्यान्डका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Bajaj Pulsar Motorcycle Ad
शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक