• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
प्रशिक्षक शर्मालाई अवार्ड, नेपाल उपविजेता
खेलपाटी संवाददाता
आइतबार, मंसिर ८, २०७६ खेलपाटी संवाददाता
प्रशिक्षक शर्मालाई अवार्ड, नेपाल उपविजेता

काठमाडौं । भारतमा भएको अन्तराष्ट्रिय कम्ब्याट च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टिम उपविजेता बनेको छ ।

भारतको दिल्लीमा आइतबार सम्पन्न च्याम्पियनसिपमा ५ स्वर्ण, १० रजत र २ कास्य गरि कुल १७ पदक जित्दै नेपाल उपविजेता बनेको हो । प्रतियोगितामा भारत टिम च्याम्पियन बनेको प्रतियोगिताको प्राविधिक सल्लाहकार तथा नेपाली टिमका प्रशिक्षक दिनेश शर्माले बताए ।

नेपाल राष्ट्रिय मार्सल आर्ट्स महासंघ मार्फत च्याम्पियनसिपमा सहभागिता जनाएका नेपालका राजेश बस्नेतले स्पाईरिङ र प्याट्रन विधामा एक एक स्वर्ण जिते । यस्तै रोप स्किपिङ र जापानिज फममा उनले एक एक रजत जिते ।

राज कुमार दराईले प्याट्रनमा स्वर्ण जित्दा स्पाईरिङ,रोप स्किपिङ र जापानिज फममा एक एक रजत जितेका छन् । जनक राज गौतमले स्पाईरिङमा स्वर्ण जित्दा प्याट्रनमा रजत हात पारे ।

यस्तै शिवराज देवकोटाले स्पाईरिङमा रजत जितेका छन् भने विशाल शाह र विकास श्रेष्ठले एक एक कास्य जिते ।

प्रतियोगितामा नेपालका प्रशिक्षक शर्माले आउटस्टान्डिङ इन्स्ट्रक्टर अवार्ड प्रदान गरिएको थियो ।

नेपाल राष्ट्रिय मार्सल आर्ट्स महासंघका महासचिब समेत रहेका शर्मालाई दक्षिण एसियामा तेक्वान्दो मार्शल आर्ट्सको विकास, विस्तार, प्रचार एवंम प्रवर्दनमा उलेख्य योगदान पुर्याएको कारण अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै प्रतियोगितामा नेपालका रेफ्री विकास केसीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुशील र सुरज फाइनलमा
सुशील र सुरज फाइनलमा
अल्फालाई उपाधि
अल्फालाई उपाधि
पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
आइओएफटिसीको १५औं संस्करण नेपालमा
आइओएफटिसीको १५औं संस्करण नेपालमा
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP