• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
व्यक्तिगत प्रदर्शन राम्रो भएन - कप्तान मल्ल 
खेलपाटी संवाददाता
मंगलबार, मंसिर ३, २०७६ खेलपाटी संवाददाता
व्यक्तिगत प्रदर्शन राम्रो भएन - कप्तान मल्ल 

काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा प्रतिस्पर्धा गरेर नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार स्वदेश फर्किएका छन् ।

प्रतियोगिताको समूह चरणबाट बाहिरिएको नेपालले समूह चरणमा एक खेल मात्र जितेको थियो । समूह 'बी' मा नेपालले ३ खेलमा २ अंक जोडेको थियो ।

नेपालले समूह चरणमा हङकङलाई मात्र ४० रनले हराएको थियो । तर, बंगलादेशको यू-२३ टिमसँग ८ र भारतको यू-२३ टिमसँग ७ विकेटले पराजित भएको थियो ।

स्थाई कप्तानीको जिम्मेवारी पाएपछि ज्ञानेन्द्र मल्लको यो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता थियो । तर, प्रतियोगितामा कप्तान ज्ञानेन्द्रको प्रदर्शन सम्झन लायक रहेन् । उनी ३ खेल खेल्दा २ खेलमा गोल्डेन डक आउट भएका थिए । हङकङविरुद्ध भने उनले २२ रन बनाएका थिए ।

बंगलादेशबाट स्वदेश फर्किएपछि कप्तान मल्लले प्रतियोगितामा नेपालको प्रदर्शनबारे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुराकानी गरेका छन् ।

कप्तान मल्लसँगको कुराकानीको सम्पादित अंश :

बंगलादेश भ्रमण कस्तो रह्यो ?

ठिकै भयो भनौं । सोचेको जस्तो राम्रो गर्न सकिएन । बंगलादेश र भारतसँग अझ राम्रो गर्न सकिन्थ्यो होला ।

हामी के मा चुक्यौं ?

ब्याटिङ हाम्रो राम्रो भएन । भारतविरुद्ध हामी २ सय ३० भन्दा माथि रन बनाउन सक्थ्यौं होला । बंगलादेशविरुद्ध २ सय पनि पुर्याउन सकेनौं । तर, पनि यी दुवै टोली बलिया थिए ।खास गरेर बंगलादेशको टिम नै बलियो थियो । जे भएपनि हामीले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्न सकेनौं ।

उनीहरु बलियो कि हामी कमजोर ?

यो लेभलमा आइसकेपछि घरिघरि कम्ब्याक गर्ने मौका पाउदैनौं । उनीहरुलाई एउटा मुमेण्टम पाइसकेपछि त्यसलाई कसरी ह्याण्डल गर्ने भन्ने हामीलाई भन्दा राम्रोसँग ज्ञान छ , अनुभव छ ।
हामीले यस प्रतियोगितामा यस्तो विकेटमा कसरी खेल्ने, सिंगल डबलको लागि कसरी खेल्ने भन्ने कुरा सिक्न पाएका छौं । उनीहरु हामी भन्दा धेरै माथि छन् र हामीले अझै धेरै मेहनत गर्नु पर्छ भन्ने देखियो ।

आगामी खेलका लागि अब हामीले के गर्नु पर्छ ?

संधैं भनिरहेको जस्तो म्याच एक्सपोजर चाहिन्छ । ठुलो टिम जस्तै बंगलादेश, भारतको सिनियर होस् या यू-२३ टिमसँग राम्रो विकेटमा खेल्दै जाने हाम्रो बिग्रिएको भनेको ब्याटिङ राम्रो हुँदै जान्छ ।

औपचारिक कप्तानको रुपमा पहिलो वैदेशिक भ्रमण कस्तो रह्यो ?

व्यक्तिगत प्रदर्शन राम्रो भएन । ब्याड लक, जे हुनु भयो । अझ अगाडी महत्वपूर्ण खेलहरु आइरहेको छ । यो बाहेक मैदानमा टिमले धेरै सहयोग गर्यो, राम्रो गरे त्यसैले खुसी नै छु ।

कप्तानीको दबाबले व्यक्तिगत प्रदर्शनमा प्रभाब पारेको हो कि ?

मलाई कप्तानीको दबाब भन्ने कहिल्यै लागेन । ब्याड लक भनौं , सुरुवात मै आउट हुन पुगे, राम्रो गर्न सकिन ।

अनुभवी पारस र सन्दीपको अभाव खड्कियो कि नाइ ?

मैदान जानु अघि नै प्लेइङ-११ थाहा हुन्छ । त्यस्तो बेला कसैको अभाव खोज्ने हो भने कहिले विराट कोहली आवश्यक पर्ला कहिले कुनै खेलाडीको । त्यसैले हामी जहिले हाम्रो बेस्ट-११ यहि हो भनेर खेल्ने हो त्यसैले त्यस्तो महसुस भएन ।

लामो समयपछि क्यानको अगुवाइमा वैदेशिक भ्रमण गर्नु भयो । कस्तो व्यवस्थापन थियो त ?

त्यस्तो फरक केहि भएन । म्यानेजर राम्रो हुनु हुन्थ्यो । हामी क्यानको बारे कुरा गर्न आएको हैन, तपाइँहरु खेलमा मात्र ध्यान दिनु भन्नु हुन्थ्यो र खेल्ने सकारात्मक बाताबरण बनाइदिनु हुन्थ्यो त्यसको लागि धन्यबाद भन्न चाहान्छौं । उहाँहरुले सबै काम आफैले गर्न पाउनु भएको छैन । सुरु देखि आफ्नो काम गर्दै हुनुहुन्छ । आशा छ आउने दिनमा अझ राम्रो हुन्छ ।

सागको लागि लक्ष्य के छ ?

अवश्य पनि सागको लागि स्वर्णका लागि खेल्ने हो, हेरौं कहाँ सम्म पुगिन्छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
आसिफले जनकपुरबाटै खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP