सोमबार, ०२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्क्वास
Loading ad...
Bhat Bhateni Supermarket Ad

साग खेल्ने स्क्वासका ४ खेलाडीलाई डेंगु !

मंगलबार, ०३ मंसिर २०७६हेम राज हमाल
साग खेल्ने स्क्वासका ४ खेलाडीलाई डेंगु !

फाइनल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागि हुने स्क्वासका ४ खेलाडी र एक प्रशिक्षकलाई डेंगुको संक्रमण देखिएको छ ।

सागको अन्तिम तयारीमा रहेका स्क्वासका ४ खेलाडीसहित एक प्रशिक्षकलाई डेंगुको संक्रमण देखिएको हो ।

सागका लागि छनोट भएका दिपक थापा, अमीर ब्लोन, कृष्णा थापा र स्वस्थानी श्रेष्ठलाई डेंगुको संक्रमण देखिएको हो । यस्तै प्रशिक्षक हिरा बहादुर थापालाई पनि डेंगुको संक्रमण देखिएको छ ।

साग खेल्ने कुल ६ खेलाडी मध्ये ४ जनालाई डेंगुको संक्रमण भएपछि प्रशिक्षण प्रभावित भएको छ ।

'हाम्रा ४ खेलाडीलाई डेंगु भएको छ । म आफू पनि डेंगुबाट ग्रसित छु । त्यही कारण प्रशिक्षण प्रभावित भएको छ,' प्रशिक्षक थापाले खेलपाटीसँग भने ।

खेलाडी र प्रशिक्षकलाई वैदेशिक प्रशिक्षणका लागि भारत जाँदा डेंगु भएको हो । सागको विशेष तयारीका लागि स्क्वास टिम भारतको कोलकत्ता गएको थियो ।

कोलकत्तामा रहँदा ४ खेलाडीसहित प्रशिक्षकलाई लगातार ज्वरो आएपछि परिक्षणको क्रममा डेंगु पुष्टि भएको प्रशिक्षक थापाले बताए ।

डेंगुको संक्रमणपछि स्क्वास टोलीले कोलकत्तामा एक साता आराम गरेको थियो ।

'कलकत्तामा ६ दिन खेलाडीसहित म पनि अस्पतालमा भर्ना हुनुपर्यो,' प्रशिक्षक थापाले भने ।

खेलाडीमा डेंगु भएपछि टोलीले विदेशमा र स्वदेश फर्किएपछि पनि सोचे अनुसारको प्रशिक्षण गर्न नसकेको प्रशिक्षक थापाले बताए ।

यस्तै प्रशिक्षक थापाले खेलाडीहरुलाई अझै केही दिन आरामको खाँचो रहेको बताए ।

मंसिर १५ देखि २४ गतेसम्म हुने सागमा स्क्वासबाट डेंगु प्रभावित दिपक, अमीर, कृष्णा र स्वस्थानीसहित भावना सुनुवार र विपना ब्लोनले सहभागिता जनाउँदैछन् ।

स्क्वासबाट नेपालले टिम इभेन्ट्स र व्यक्तिगततर्फ गरि ४ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित