• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
मैत्रीपूर्ण भलिबलमा नेपाल विजयी
खेलपाटी संवाददाता
शुक्रबार, कात्तिक १, २०७६ खेलपाटी संवाददाता
मैत्रीपूर्ण भलिबलमा नेपाल विजयी
मैत्रीपूर्ण खेलपछि महिला भलिबल टिम । फाेटाे : नेपाल भलिबल स‌घ

काठमाडौं । मैत्रीपूर्ण भलिबल खेलमा नेपालकाे राष्ट्रिय महिला भलिबल टिमले जित निकालेको छ ।

थाईल्याण्डमा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले स्थानीय टिम जरानसानिवोङलाई हराएको हो ।

नेपालले पहिलो खेलमा बैंकक युनिभर्सिटीसंग प्रतिस्पर्धा गर्ने तय थियो । तर प्राविधिक कारणले युनिभर्सिटीको टिम उपलब्ध हुन सकेन ।

सोही कारण नेपालले स्थानीय जरानसानिवाङसंग पहिलो मैत्रीपूर्ण खेल खेलेको प्रशिक्षक जगदिश भट्टले जनाएका छन् ।

थाईल्याण्डको टिमलाई नेपाली महिला टिमले ३–१ को सेटमा हराएको हो ।

पहिलो सेट २५–१५ ले जितेको नेपालले दोस्रो सेट २२–२५ ले गुमाएको थियो । त्यसपछि लगातार दुई सेटमा नेपाल विजयी भएको थियो ।

तेस्रो सेट २५–१६ ले जितेको नेपालले चौथो सेटमा २५–१९ को जित निकालेको थियो ।

बैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाईल्याण्ड गएको नेपालले ७ खेल खेल्नेछ ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग र बंगलादेशमा हुने एभिसी सेन्ट्रल जोन भलिबलका लागि मैत्रीपूर्ण भलिबल खेल आयोजना गरिएको हो ।

थाईल्याण्डको भ्रमण लगत्तै नेपाल एभिसी सेन्ट्रल जोनमा सहभागी हुन बंगलादेश जानेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भिनिसियसको गोल, रियल समूह विजेता
भिनिसियसको गोल, रियल समूह विजेता
सिटी समूह विजेता
सिटी समूह विजेता
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने
फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने
अभ्यासमा जुट्यो महिला टिम 
अभ्यासमा जुट्यो महिला टिम 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP