कृतिलाई रजत
शुक्रबार, साउन ४, २०७५खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । नेपालकी कृति गौतमले थाइल्यान्डको बैंककमा भइरहेको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा शुक्रबार रजत जितेकी छन् ।
कृतिले महिला ३० केजी तौलसमूहमा रजत जितेको नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका सल्लाकार एवं टिम व्यवस्थापक राम श्रेष्ठले जनाएका छन् ।
सेमिफाइनलमा कृतिले भारतकी खेलाडीलाई ८–० ले पराजित गरी फाइनलमा प्रवेश गरेकी थिइन् ।
फाइनलमा कृति उज्वेकिस्तानकी खेलाडी संग १–० को झीनो अन्तरले चुकिन् ।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)




