फ्रान्सका एमबाप्पे उत्कृष्ट युवा खेलाडी
आइतबार, ३१ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पे रुस विश्वकपको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । १९ बर्षे एमबाप्पे फाइनलमा एक गोल गरेका थिए ।
फ्रेन्च क्लब पिएसजीका युवा स्टार एमबाप्पेले यो विश्वकपको ७ खेलमा ४ गोल गरेका थिए । एमबाप्पे विश्वकपको फाइनलमा गोल गर्ने पेलेपछिका दोस्रो युवा खेलाडी हुन् ।






-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)



-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)