बेल्जियमका कोर्टियसले जिते गोल्डेन ग्लोभ्स
आइतबार, ३१ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । बेल्जियमको किपर थिबाउट कोर्टियसले रुस विश्वकपमा उत्कृष्ट गोलकिपर घोषित भएका छन् । उत्कृष्ट गोलकिपर बन्दै कोर्टियसले गोल्डेन ग्लोभ्स जितेका छन् ।
चेल्सीका किपर समेत रहेका कोर्टियसले बेल्जियमको सेमिफाइनलसम्मको यात्रामा उत्कृष्ट खेलेका थिए । कोर्टियसले बेल्जियमको सबै खेलमा उत्कृष्ट बचाऊ गरेका थिए ।






-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)



-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)