एनटिटिएफको उप मुख्य प्रशिक्षकमा राजकुमार
मंगलबार, २८ श्रावण २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल परम्परागत तेक्वान्दो महासंघले राजकुमार दराईलाई उप मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
महासंघले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै दराईलाई उप मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।
ब्लाक बेल्ट इन्टरनेसनल ४ डान दराईको प्रशिक्षक क्षमताको मुल्यांकन गर्दै महासंघले प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।
महासंघको मुख्य प्रशिक्षकमा भने सुरेश शाही रहेका छन् ।










-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)





-1765118145135.jpg&w=3840&q=75)