क्रोएसियाका मोड्रिच विश्वकपका उत्कृष्ट खेलाडी, जिते गोल्डेन बल
आइतबार, ३१ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । क्रोएसियाका लुका मोड्रिच रुस विश्वकपमा उत्कृष्ट खेलाडी बनेका छन् । क्रोएसियालाई फाइनलमा पुर्राउन महत्वपूर्ण भूमिका खेलेका मोड्रिचले उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जितेका छन् ।
क्रोएसियाको कप्तान मोड्रिचले विश्वकपमा दुई गोल गरेका छन् । मिडफिल्डमा निकै जम्न सक्ने मोड्रिचकै प्रेरणामा क्रोएसियाले फाइनल यात्रा तय गरेको हो ।






-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)



-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)