आयुश र रिमालाई स्वर्ण
आइतबार, १९ श्रावण २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाली खेलाडी आयुश ढुंगेल र रिमा खत्रीले मलेसियामा भएको चौथो गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।
अगष्ट २ देखि ४ तारिखसम्म भएको प्रतियोगितामा आयुशले पुरुष ३८ केजीमुनि तथा रिमाले महिला ३६ केजीमुनि स्वर्ण जितेका हुन् ।
आयुशले व्यक्तिगत पुम्सेमा पनि थप एक कांस्य जिते । व्यक्तिगत पुम्सेमै चन्दु शाहीले पनि कांस्य जित्न सफल भइन् । महिला ३६ केजीमुनि हेमकला जिरेलले रजत जितिन् ।












-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
