मंगलबार, १३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

ग्रिनफिल्डको दोहोरो जित

आइतबार, १९ श्रावण २०७६खेलपाटी संवाददाता
ग्रिनफिल्डको दोहोरो जित
mustang rice ad

काठमाडौं । आयोजक ग्रिनफिल्डले आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेको छ ।
सिनियर ब्वाइजमा ग्रिनफिल्डले ग्रिन लन्सलाई ४५–२५ ले पराजित गर्यो । विजयी टिमका लागि विप्लव बलले १६ अंक जोडे । जुनियर ब्वाइजमा ग्रिनफिल्ड ‘ए’ ले महामञ्जुश्रीलाई ३०–२५ ले हरायो । विजेताका गोविन्द शाहीले ९ अंक जोडे ।

सिनियर ब्वाइजमै महामञ्जुश्रीले जुबिलियन्टलाई ३३–२०, विल्सनले कन्तिपुरलाई ४६–२७, ब्राइट होराइजनले ग्लेन बड्सलाई ३६–१०, बिग बुद्धले हर्ट ल्यान्डलाई ४०–३०, ज्ञान निकेतनले ज्योतिलाई ५३–३० र ग्रिनल्यान्डले दुर्गा भवानीलाई ५५–२२ ले पाखा लगाए । महामञ्जुश्रीका सुजन मोक्तानले २१, विल्सनका विनोद सेनले १८, ब्राइट होराइजनका प्रकाश कँडेलले १२, बिग बुद्धका प्रशान्त लोप्चनले २६, ज्ञान निकेतनका विशाल बुढाथोकीले १७ र ग्रिनल्यान्डका राजीव आले मगरले २६ स्कोर गरे ।

जुनियर ब्वाइजमा सेबले ज्ञान निकेतनलाई २५–२१ ले पन्छायो । सेबका कुमार तामाङले १७ अंक जोडे । गल्र्समा ग्रिनल्यान्डले ज्योति एकेडेमीलाई २१–१२ ले पराजित गर्यो । ग्रिनल्यान्डकी सितोषना केसीले ८ अंक जोडिन् ।

प्रतियोगिताको ग्रिनल्यन्डका भाइस प्रिन्सिपल खिबराज शर्माले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५, गल्र्समा १४ तथा स्टाफमा ८ टिम सहभागी छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

केएमसी बास्केटबल आइतबारदेखि

केएमसी बास्केटबल आइतबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

Bajaj Pulsar Motorcycle Ad
विश्वकप खेल्ने या नखेल्नेबारे पाकिस्तानले अर्को हप्तासम्म निर्णय लिने

विश्वकप खेल्ने या नखेल्नेबारे पाकिस्तानले अर्को हप्तासम्म निर्णय लिने

फिफा क्लब विश्वकप २०२९ आयोजना गर्न ब्राजिल इच्छुक

फिफा क्लब विश्वकप २०२९ आयोजना गर्न ब्राजिल इच्छुक

भगवतीमाथि पुलिसको संघर्षपूर्ण जित

भगवतीमाथि पुलिसको संघर्षपूर्ण जित

आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

मनाङको पहिलो जित

मनाङको पहिलो जित

समूह चरणबाटै बाहिरियो नेपाल

समूह चरणबाटै बाहिरियो नेपाल