• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
ग्रिनल्याण्ड र रिलायन्स च्याम्पियन
खेलपाटी संवाददाता
शनिबार, साउन १८, २०७६ खेलपाटी संवाददाता
ग्रिनल्याण्ड र रिलायन्स च्याम्पियन

काठमाडौं । आठौं गोल्डेनपिक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता अन्तर्गत सिनियर ब्वाईजमा ग्रिनल्याण्ड, जुनियर ब्वाईजमा लालिगुराँस र गर्ल्सतर्फको उपाधि रिलायन्सले जितेको छ ।

शुक्रबार भएको सिनियर ब्वाईजको उपाधि भिडन्तमा ग्रिनल्याण्ड स्कुलले आयोजक गोल्डेनपिक माथि ४६–४२ को कठिन जित निकाल्यो । सिनियर तर्फ उत्कृष्ट खेलाडी चुनिएका ग्रिनल्याण्डका राजिव आलेले उत्कृष्ट प्रदर्शन गर्दै १९ स्कोर गरेका थिए ।

चावहिल सरस्वतीनगर स्थित गोल्डेनपिक हाइस्कुलकोे कोर्टमा भएको जुनियर व्वाइज तर्फको खेलमा लालिगुराँसले बाजी मार्यो । दिपेश क्षेत्रीको ११ स्कोरको मद्दतमा लालिगुराँसले एञ्जलहार्ट स्कुललाई ३६–३३ को स्कोरमा स्तब्ध बनायो । दिपेश नै जुनियर व्वाइजका उत्कृष्ट खेलाडी चुनिए ।

त्यस्तै गर्ल्सको उपाधी रिलायन्स पब्लिकले जित्यो । फाइनल खेलमा रिलायन्स पब्लिकले गोल्डेनपिक हाइ स्कुललाई १४–१० का कठिन जित निकाल्यो । रिलायन्सको जितमा ११ स्कोर गरेकी ओजस्वी निरौला उत्कृष्ट खेलाडी भइन् ।

प्रतियोगितामा आयोजक गोल्डेनपिक स्कुलका खेलाडीले हाई स्कोररको तीनै विधाको उपाधि हात पारे । सिनियर तर्फ गोपाल भण्डारी, जुनियर व्वाइज तर्फ सुविन तामाङ्ग र गल्र्स तर्फ दावा छिन्जुम शेर्पाले प्रतियोगिता अवधिभर उच्च स्कोर गरेका थिए ।

प्रतियोगितामा सिनियर तर्फ भ्यालिपब्लिक स्कुलका सक्रिय अधिकारी उत्कृष्ठ थ्रि प्वाइन्टर चुनिदा जुनियर व्वाइज तर्फ एञ्जलहार्टका दिवस गर्वुजाले उपाधि हात पारे । त्यस्तै गर्ल्सतर्फ भने उदयमान खेलाडीको उपाधि आयोजक गोल्डेपिक स्कुलकी खेलाडी इमोनिका राईले हासिल गरिन् ।

जुनियर व्वाइजतर्फ लालिगुराँस स्कुल शुक्रबार च्याम्पियन बन्न सफल भएका छन् । सिनियर व्वाइज तर्फ फाइनल खेलको भिडन्तमा ग्रिनल्याण्ड स्कुलले गोल्डेनपिक हाइ स्कुललाई को सानो अन्तरमा हराउदै गोल्डेनपिक कपको उपाधी चुम्न सफल भएको छ । त्यस्तै गल्र्स तर्फको खेलमो सानो अन्तरमा विजयी बन्न सफल भएको छ ।

प्रतियोगिताको विजेता खेलाडीलाई प्रमुख अतिथि नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, पत्रकार तथा लेखक दामोदर न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन कुमार खत्री, उपत्यका प्यावसन अध्यक्ष थकिन कुमार गुरुङ्ग, प्राचार्य छत्रमणि राई लगायतले मेडल, प्रमाण पत्र, ट्रफि तथा अन्य पुरस्कारहरु वितरण गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निब्स बास्केटबल भोलिदेखि
निब्स बास्केटबल भोलिदेखि
अनुजा र चाँदनीलाई दोहोरो स्वर्ण
अनुजा र चाँदनीलाई दोहोरो स्वर्ण
महामञ्जुश्री कप बास्केटबलमा विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन
महामञ्जुश्री कप बास्केटबलमा विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन
एसइई बास्केटबलको उपाधि बेनपाको पोल्टाम
एसइई बास्केटबलको उपाधि बेनपाको पोल्टाम
यु–१४ विद्यालय खेलकुद जेठ २२ गतेदेखि
यु–१४ विद्यालय खेलकुद जेठ २२ गतेदेखि
एसइई बास्केटबल प्रतियोगितमा ५ खेल सम्पन्न
एसइई बास्केटबल प्रतियोगितमा ५ खेल सम्पन्न
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्कटल्यान्डविरुद्ध  नेपालको रोमाञ्चक जित
स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
टी-२० आईमा करणले लिए १०० विकेट
टी-२० आईमा करणले लिए १०० विकेट
नेपालले जित्यो टस
नेपालले जित्यो टस
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP